बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्वजनिक भएको छ,देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी

मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस , कञ्चन पुन घले स्वर दिएकी छन्।झझल्को डिजिटल प्राली  मार्फत

बजारमा आएको “नोकरानी“ बोलको उक्त गीतको शब्द शृजना दिलिप रेग्मीले गरेका छन भने संगीत एक नारायण भण्डारीको रहेको छमार्मिक कथा बस्तुले भरिपुर्ण गीतको म्युजिक भिडियोलाई मरुभुमी नारायणले छायाँकन गरेका छन

त्यस्तै रमेश वि.क रसाइलीले सम्पादन र दिलिप रेग्मीको निर्देशन गरेका छन भने भिडियोमा अभिनय रश्मी भट्ट र कन्चन पुनको रहेको छ।भिडियो र फोटो मा देखीए अनु’सार उन्ले आफ्नो सानो छोरा लाई पनि पिठ्युँमा बो’केर काम गर्दछ्न ।

कि’नकी त्यो बच्चाको आमा ले उनलाई छोडेर गएकि रहेछिन । जुन आमा ले गर्दा यो आ’पत अर्जुन सगै उनको बच्चा लाई परेको छ तिनै आमा लाई पत्रका’रले कैलाली मा भेटा’एका छ्न । र अर्जुन वाट आफू निकै अपहेलित भएको बताएकी छिन् ।

अर्जुनले सधैं भरी कुट्ने र गाली गर्ने गरेको उनी बताउँछिन्, त्यस्तै अर्जुनको घरमा पनि आफू सधैं हेपिएको र अपमानित हुनु परेको बताउँछन्, ससुरा र जेठाजुले पनि आफूलाई हिर्काउने गरेको उनको भनाइ छ । आफू काठमाडौंमा

बस्दा आफूले धेरै दुःख गरेको उनी सुनाउँछिन् “मैले काठमाण्डौमा धेरै थोक काम गरेँ, कहिले ट्वाइलेट सफा गर्ने, बढार्ने, भुइँ पुछ्ने लगाएतका धेरै काम गरेकी छु” उनी रुँदै भन्छिन् : “म अब त्यो घरमा गएर बस्न सक्दिन, मैले धेरै पिडा भोगेको छु ।

मलाई शारीरिक र मानसिक याताना दिईएको छ । त्यहि भएर म त्यो घरमा जान सक्दिन । अब मलाई पनि अंश चाहिन्छ” आफूले बच्चा आफै सँग ल्याउन चाहे पनि आफूलाई श्रीमानले बच्चा सँगै ल्याउन नदिएको उनको आरोप छ । तर मलाई नै सामाजिक सञ्जालमा आलोचना गरेका छन् , यथार्थ कुरा कसैले बुझ्न प्रयास गरेनन् ,उनी दुःख व्यक्त गर्दै भन्छिन्