जीवन विताउनका लागि श्री”मा”न् वा श्री”म”ती नै चाहिन्छ त रु दा”म्प”त्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् ।

तर, एउटा जमात यस्ता पनि छन्, जो दा”म्प”त्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । वि”’वाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन । कतिपय यस्ता हुन्छन्, जो वि”’वाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु वि”’वाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै

पु”रु”ष वा म”हि”लाबाट सन्तान जन्माउने र अवि”’वाहित आमा वा बुवाको रुपमा जीवन विताउने । वि”’वाह गर्नैपर्छ त न त वि”’वाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पु”रु”ष र

म”हि”लावीच संसर्ग हुनैपर्छ । उनीहरु शा”री”रि’क रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पु”रु”ष र म”हि”लालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । वि”’वाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।

पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । वि”’वाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार

वि”’वाह पनि हो । वि”’वाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दा”म्प”त्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो । त्यसो भए वि”’वाह गर्नैपर्छ त यसमा मत विभाजित छ । वि”’वाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको

महत्वमाथि पनि मन्थन गरेको छ । दा”म्प”त्य जीवन मात्र होइन कामवासना र यौ”’ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।वाह बन्धन कि बाध्यता हुन त वि”’वाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘वि”’वाह वन्धन’ । उन्मुक्त जीवन विताउन

चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु वि”’वाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु वि”’वाह नगरी

बस्न रुचाउँछन् । हामी भन्छौं पनि ‘वि”’वाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई म”हि”ला र पु”रु”ष जीवनभर एकाकार हुन वा समायोजन हुँदा

उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि । यसको अर्थ के भने, वि”’वाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्,

त्यही अनुरुप जिउने छुट छ । वि”’वाह वाध्यकारी होइन । वि”’वाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ । गृहस्थी सुखको कुरातर,र्काथरी जो वि”’वाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा

हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि वि”’वाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।

विभिन्न अध्ययनले के पनि देखाएको छ भने, वि”’वाहित पु”रु”ष वा म”हि”लाभन्दा अवि”’वाहितहरुको आयु कम हुन्छ । एउटा उ”मे’र चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दा”म्प”त्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । अनलाईन खबर बाट