एक युगल जोडिले सार्वजनिक स्थलमा आफूलाई रोक्न नसकेपछि समस्यामा परेका छन् । यो समाचार अमेरिकाको हो । त्यहाँ एक युगल जो”डीले विस्कोन्सिन स्टेट फेयरमा

आगन्तुकहरूको अगाडि नै ढुक्कसँग सह-वास गरेको खबरले अमेरिकी सञ्चारमाध्यम तात्तिएको थियो । वेस्ट एल्लिसस्थित उक्त रमाइलो मेलामा नाम नखुलाइएका ती म”हि”ला र पु’रु”षले नि’र्धक्क सार्वजनिक स्थलमा सह-वास गरिरहेको भिडियो अनलाइनमा भाइरल भएको न्युज स्टेसन डब्ल्यूआईटीआईले

जनाएको छ । सो मेलामा खटिएका अधिकारीहरूले तिनीहरूको भिडियो फुटेज सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको पु”ष्टि गरेका छन् । तर उक्त मेला आयोजक पक्षका प्रवक्ता क्रि”स्टी

चकलले अनुसन्धान शुरू भएपछि सो भिडियो हटाउन लगाएका जानकारी गराएकी छिन् । ती जोडीले आफूहरूको भिडियो खिचिँदै गरेको थाहा भएको पाइएको छ । यसरी खुलमखुला

यस्तो कार्य भइरहेको देखेपछि मेला हेर्न पुगेका  भिडियो खिचिँदै गरेको थाहा भएको पाइएको छ । यसरी खुलमखुलामानिसहरूको ला’जलेतो हुँदै यता उता लागेका थिए । विस्कोन्सिन स्टेट फेयर पार्कका प्र”ह”रीले ती जोडीलाई मिल्वाउकी कान्टी जे ल मा लगेका थिए ।तिनीहरूलाई चाँडै नै अदालतमा पेस गरिएको थियो ।