पौराणिक ग्रन्थहरुमा स्त्री र पु”रु”षका शा”री”रि”क बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजनरेको पाइन्छ । तिनै ग्रन्थहरुका अनुसार

पु”रु”षजस्तै नारीहरु पनि चार प्रकारका हुन्छन्- पद्यमिनी, चित्रिणी, शंखिनी र ह’स्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र लक्षण पौराणिक ग्रन्थमा यसरी वर्णन गरिएको पाइन्छ : पद्यमिनीको लक्षण- पद्यमिनी चरित्रका नारीहरुको श”री”र न बढी पुड्को न धेरै अग्लो, सामान्य किसिमको हुन्छ । पूर्णचन्द्र जस्तै अनुहारको कान्ति

र कमलपुष्प जस्ता नेत्र र सुगाको जस्तै सलक्क परेकेा नाक, हरिणकाजस्ता चञ्चल नेत्र, स्त”न पुष्ट र ठाडा-ठाडा अर्थात श्रीफल जस्तै हुन्छन् । तिनको पुष्पझैं अं”ग हुने, कपाल काला चिल्ला र आँखा लामा हुन्छन् ।

आँखामा राता डोरा, कोकिलजस्तै वाणी तथा धनुषजस्तै आँखिभौं र राजहंशजस्तो गति, सिंहको जस्ता पातलो कमर, कमल नालजस्ता लामा हात, केराको थाम वा हात्तीको सुढजस्तै तिघ्रा भएकी र पेटमा त्रिवली

रेखा भएकी, थोरै आहार हुने, थोरै निन्द्रा भएकी, दानी र उत्तम स्वभावका नारी पद्यनिी कहिन्छन् । उनीहरु देव, ब्राहृमण, गुरु अतिथिी मान्ने स्वभावका हुन्छन् । उनीहरु प्रसन्न मद्राका हुन्छन् र

यो”’निबाट बग्ने सुरत-जल कमलजस्तै सु’ग’न्धित हुन्छ । उनीहरु थोरै नै समागमले स’न्तु’ष्ट हुन्छन् र सात्विक आहार रुचाउँछन् । हाँसझैं ढल्की-ढल्की बिस्तारै हिंड्न,े नाच-गान मन पराउने, बत्तीस लक्षणयुक्त,

पुत्रवती, सौ’भा’ग्यवती तथा चम्पाको पु’ष्पजस्तै देहको कान्ति भएकी फक्रेको कमल-पु’ष्पको कोसाको आकार जस्तै जननेन्द्रिय भएकानारीलाई नै पद्यमिनी भनिन्छ ।

चित्रिनीको लक्षण- चित्रिनी चरित्रका नारीहरुका सबै अं”ग कोमल र राम्रा हुन्छन् । न बढी अग्ली न धेरै पुड्की, पातलो सलक्क परेको श”री”र हुन्छ । यिनीहरु सम्भोगमा सबै क्रिया राम्ररी जान्ने हुन्छन् ।

स्त,न ठू”ला भएकी, सुगाको जस्तै नाक र ठू”ला चंचल नेत्र भएकी, सुवर्णको जस्तै देहको रंग भएकी, उछिट्टएिका ओठ र शंखजस्तै घाटी भएकी, हाँसझगै हिडाइ र मीठो वाणी बोल्ने भएकी, बेलको फल जस्तै

क’ठोर स्त”न भएकी , कपालको केश काला र लामा भएकी, नाच-गान जान्ने र मन पराउने स्त्री’लाई चि’त्रिणी भन्छन् । चित्रिणीको यो,नि बाटुलो हुन्छ र मदन-जल बढी बग्दछ । लोभ नभएकी दानी सुशीला,

सत्य र प्रिय बोल्ने, दया र क्षमाले युक्त तथा धर्मकर्मको चेष्टा भएकी एवं देवता, ब्राहृमण र गुरुको सेवाभक्ति गर्ने, प’र’पु”रु”षतिर मन डुलाउने, आफ्नै पतिसँग पनि बढी सम्भोग गर्नुभन्दा आलिंगन,

चुम्बन र मर्दन आदि मन पराउने, मोटा-मोटा तिघ्रा भएकी, मीठो-मीठो खान खोज्ने, पुष्पमाला, आभूषण र चित्र-बस्त्र रुचाउने हुन्छन् । चित्रिणी नारीको यो”’नि बाटुलो र अग्लो तथा मसिना रौं भएकी,

श”री”रबाट मधुको गन्ध आउने यस्ता लक्षणहरु भएका नारीलाई चित्रिनी भन्दछन् । शंखिनीको लक्षण- शंखिनी स्त्रीहरुका श”री”रकोमध्यभाग केही बढी लामो हुन्छ । यिनीहरुको विशाल नेत्र हुन्छ

र शीलवती हुन्छन् । ठू”ला र कठोर स्त”न एवं श”री”रबाट क्षारको गन्ध आउँछ । घाँटीमा त्रिवली रेखा, मसिनु बोली, जुनबेला पनि समागमको इच्छा राख्ने, त्यही विषयको कुरा गरिरहने, रातो वस्त्र रुचाउने, शीघ्र क्रोधित हुने,

श”री”रका नसाहरु स्पष्ट देखिने, आफ्ना पति, गुरु, देवता र मान्यजनको लाज डर केही नमान्ने, सदा अर्काकै पतिको इच्छा राख्ने, चर्को स्वरले हाँस्ने, कोही निकै राम्री वा कोही कुरुप पनि हुन्छन् ।

श”री”रबाट विचित्र प्रकारको दुर्गन्ध आउने नारी शंखिनी कहिन्छन् । चाक्लो र ठूलो नितम्ब हुने र यो”’निमा बढी राैं हुने, कामजल थोरै निस्कने तथा समागम गर्दा नखक्षत गर्ने एवं श”री”र बढी तातो रहन्छ ।

ती पित्त प्रकृतिका, ठीक्कको आहारा भएका, गर्दभझैं बाणी-कर्ण-कटु हुने एवं कपटी र पापी विचार भएका स्त्री शंखिनी कहिन्छन् । हस्तिनीको लक्षण : हस्तिनी नारीहरु दिन-रात सम्भोगको इच्छा गर्ने र

अ’ग्लो श”री”र भएका हुन्छन् । गाला, निधार, कान र नाकका प्वाल ठू’लो भएका, तिघ्रा र पाखुरा सानो तथा मोटो भएका, आँखा राता-राता र विशाल, कपालका रौं खस्रा, कैला र मोटा, नाकका पोरा फुकेका,

केही बाँगिएको घाँटी र फालीजस्ता दाँत, हात्तीको जस्तै चर्को बोली भएकी, श”री”रबाट विचित्र प्रकारको गन्ध आउने, पर-पु”रु”षसँगम्भोगको मौका खोजिरहने, ठूलो नितम्ब हुने, कर्कशा, धेरै रिसाहा, आँैलाहरु बांगा-टिंगा भएको र डल्लो-मोटो

तिघ्रा भएको, रजमा हात्तीको मदझैं गन्ध आउने, भगमा खस्रो मोटो र बाक्लो रौ भएकी, योनी ठूलो र गहिरो हुनाले सम्भोगमा कहिल्यैस’न्तु’ष्टहुने । देवता, बाहृमण, गुरु आदिमा पनि अश्रद्धा राख्ने, निकै प्रचण्ड स्वभाव भएकी र दण्डद्वारा नै बशमा राख्न बाध्य हुनुपर्ने, जसलाई पनि डर-भय नमानी मनपरी बोल्न अघि सर्ने स्त्रीलाई हस्तिनी भन्दछन् ।