कमेन्टमा Hello लेखेर भि”त्र गएर भिडियो हेर्नु होला….

के तपाइलाइ रा”ति नि”द्रा नलागेर छटपटी हुन्छ ?यो भाग दबाउनुहोस् २ मिनेटमै अवश्य नि”द्रा लाग्छ । धेरैलाई रा”ति अबेरसम्म निन्द्रा” लाग्दै लाग्दैन। निदाउनकाे लागि केही

मान्छे घन्टौंसम्म ओ”छ्या”नमा यता र उता पल्टिन्छन्। “लौन कुनै जादू मन्त्र पाएदेखि फुस्स नि”दाउँथें नि” भनेर कल्पन्छन् । मान्छेका लागि एउटा जादू उपाय छ । यो हो एक्युप्रेसर र यसले अनि”द्रा लगायत श’री”र”का धेरै समस्या समाधान गर्न सहयाेग गदर्छ । तपाईंले श’री”र”का विशेष भागमा दबाब दिनुभयो भने शि”शुले जस्तो

सु”त्न सक्नुहुनेछ ।आरामका साथ सु”त्नका लागि तपाईंले श’री”र”का तीन विन्दुमा दबाब दिनु जरूरी छ। गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भागकाे सु”त्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस् ।

कुन अंग दबाउँदा के हुन्छ : नाडी बाट तीन औंलाको दूरी माथि रहेको भागमा पाँच मिनेटसम्म दबाब दिनुहाेला । सु”त्न सजिलो हुन्छ।इतालाको मध्यभागमा चाहिँ पहिला ३० सेकेन्ड दबाब दिनुस् ।

त्यसपछि पाँच सेकेन्ड छोड्नुस् अनि फेरि ३० सेकेन्ड दबाब दिनुस् । धेरैजसो मान्छेलाई जतिखेर पनि कुनै न कुनै समस्या वा पीडाले सताइरहेको हुन्छ। कहिले टाउको दुख्छ, कहिले तनाव हुन्छ।

यस्तोमा मान्छेले महंगा औषधि किनेर खान्छन् तर खासै फाइदा भने भइरहेको हुँदैन तर श’री”र”का केही विन्दुमा केही सेकेन्ड थिच्दा स्वास्थ्यका अनेकथरी समस्या समाधान हुन्छ भन्ने तपाईंलाई थाहा छ ?

यहाँ हामी हातका केही यस्ता विन्दुहरूका बारेमा बताउँदैछौं । जसलाई केहीबेर थिच्दा तपाईंलाइ कुनै पनि पीडाबाट मुक्ती मिल्दछ । तनाव : तपाईं प्रायः तनावमा हुनुहुन्छ भने औषधिको सहारा नलिनुसे ।

हातको कान्छी औंलामुनिको नाडीमा हलुका दबाब दिनुस् । केही समय यसरी दबाब दिँदा तनाव हट्छ । अपच र चिन्ता : हत्केलाभन्दा लगभग तीन सेन्टीमिटर तलको भागलाई दबाउँदा अपच र चिन्ता

जस्ता स्वा”स्थ्य स”म्बन्धी समस्या हट्छन् । बा”डुली : अचानक बा”डुली लाग्यो र रोकिएन भने हत्केलाको बीच भागमा थिच्नुस् । बिस्तारै बा”डुली हट्छ । गर्दनको पीडा= गर्दनमा तीव्र पीडा भएमा चोरी

औंला र माझी औंलाबीचको भागमा दबाउँदा पीडा शमन हुन्छ । दाँतको पीडा : दाँतको पीडा हुँदा बूढी औंलाको चारैतर्फ दबाब बनाउनुस् । यसबाट पीडा शान्त हुन्छ । पेटको समस्या ग्यास भरिने र पेट

दुख्ने समस्या हुँदा पनि हत्केलाको बीच भागमा दबाउँदा समस्या सुल्झिन्छ।के तपाइलाइ रा”ति नि”द्रा नलागेर छटपटी हुन्छ ?यो भाग दबाउनुहोस् २ मिनेटमै अवश्य नि”द्रा लाग्छ ।

धेरैलाई रा”ति अबेरसम्म नि”न्द्रा” लाग्दै लाग्दैन। निदाउनकाे लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन्। “लौन कुनै जादू मन्त्र पाएदेखि फुस्स निदाउँथें नि” भनेर कल्पन्छन् ।

मान्छेका लागि एउटा जादू उपाय छ । यो हो एक्युप्रेसर र यसले अनि”द्रा लगायत श’री”र”का धेरै समस्या समाधान गर्न सहयाेग गदर्छ । तपाईंले श’री”र”का विशेष भागमा दबाब दिनुभयो भने शि”शुले जस्तो सु”त्न सक्नुहुनेछ ।

आरामका साथ सु”त्नका लागि तपाईंले श’री”र”का तीन विन्दुमा दबाब दिनु जरूरी छ। गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भागकाे सु”त्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस् ।

कुन अंग दबाउँदा के हुन्छ : नाडी बाट तीन औंलाको दूरी माथि रहेको भागमा पाँच मिनेटसम्म दबाब दिनुहाेला ।सु”त्न सजिलो हुन्छ।पाइतालाको मध्यभागमा चाहिँ पहिला ३० सेकेन्ड दबाब दिनुस् ।

त्यसपछि पाँच सेकेन्ड छोड्नुस् अनि फेरि ३० सेकेन्ड दबाब दिनुस् । धेरैजसो मान्छेलाई जतिखेर पनि कुनै न कुनै समस्या वा पीडाले सताइरहेको हुन्छ। कहिले टाउको दुख्छ, कहिले तनाव हुन्छ।

यस्तोमा मान्छेले महंगा औषधि किनेर खान्छन् तर खासै फाइदा भने भइरहेको हुँदैन तर श’री”र”का केही विन्दुमा केही सेकेन्ड थिच्दा स्वास्थ्यका अनेकथरी समस्या समाधान हुन्छ भन्ने तपाईंलाई थाहा छ ?

यहाँ हामी हातका केही यस्ता विन्दुहरूका बारेमा बताउँदैछौं । जसलाई केहीबेर थिच्दा तपाईंलाइ कुनै पनि पीडाबाट मुक्ती मिल्दछ । तनाव : तपाईं प्रायः तनावमा हुनुहुन्छ भने औषधिको सहारा

नलिनुसे । हातको कान्छी औंलामुनिको नाडीमा हलुका दबाब दिनुस् । केही समय यसरी दबाब दिँदा त”नाव हट्छ । अपच र चि’न्ता : हत्केलाभन्दा लगभग तीन सेन्टीमिटर तलको

भागलाई दबाउँदा अपच र चिन्ता जस्ता स्वा’स्थ्य स’म्ब’न्धी समस्या हट्छन् । बा”डु”ली : अचानक बा”डु”ली लाग्यो र रोकिएन भने हत्केलाको बीच भागमा थिच्नुस् । बिस्तारै बा”डु”ली हट्छ ।

गर्दनको पीडा= गर्दनमा तीव्र पीडा भएमा चोरी औंला र माझी औंलाबीचको भागमा दबाउँदा पीडा शमन हुन्छ । दाँतको पीडा : दाँतको पीडा हुँदा बूढी औंलाको चारैतर्फ दबाब बनाउनुस् । यसबाट पीडा शान्त हुन्छ । पेटको समस्या ग्यास भरिने र पेट दुख्ने समस्या हुँदा पनि हत्केलाको बीच भागमा दबाउँदा समस्या सुल्झिन्छ।

- Advertisment -