स”म्भो’गको विषयलाई लिएर म”हि’ला तथा पु’रुषहरुका बारेमा विभिन्न कुरा तथा अ’ड्कलबाजी गरिन्छ । मानिसहरुलाई दुनियामा सबैभन्दा बढि

चासोको विषयको रुपमा रहेको विषयमा विभिन्न खाले अ”ध्य’य’न भएका छन् । केही समय पहिले अमेरिकाको इन्डियाना विश्वविद्यालयका शोधकर्ताले स्कुल बं’क गर्ने, परीक्षामा फेल हुने र क’ण्डम विना अ’सु”र’क्षि’त स”म्प’र्क गर्ने आनीबानी बीचमा रहेको स”म्ब’न्धको बारेमा यस्तो नि’ष्कर्ष

निकाले त्यसले एकपटक सोँ च्न बा’ध्य गराउँछ । शो’धकर्ताहरुले से क्सका विषयमा एउटा अर्को स’त्यको पर्दा उघारेको दाबी गरे । इ ण्डियाना विश्व विद्यालयका १४ देखि १७ वर्ष उमेरका कि’शोरीहरुका ८० हजार

डायरीको अ”ध्य’य’न गरेका थिए शोधक र्ताहरुले । कि’शोरीहरुले आफ्नो डायरीमा लेखेका अनुभव, अनुभुति तथा विचारका साथै दैनिकीका कुराहरुको विश्लेषणबाट शोधकर्ताहरुले ग’ज्जबको नि’ष्कर्ष निकाले ।

पूरै १० वर्ष लगाएर पूरा गरिएको उक्त अ’ध्ययनका लागि ३ सय ८७ जना कि’शोरीहरुको डायरीबाट रोमान्टिक तथा शा रीरिक स’म्प र्कसँग जोडिएका उनीहरुको व्य”व’हा’रका विषयमा बुझ्ने कोसिस गरिएको थियो ।

शो’धकर्ताहरुले नि’ष्कर्ष निकालेका छन् की जो कि’शोरीहरु स्कुल बं क गर्दथे र परीक्षामा फेल हुन्थे ती केटीहरु स्कुल बंक गर्ने वा परीक्षामा फेल हुने दिनमा धेरैजसो क ण्ड म नलगाइ यौ नका र्यमा सरिक हुने दर

उच्च हुन्थ्यो । जबकी राम्रो शै’क्षिक स्त र भएका तथा विद्यालयमा पनि नियमित रुपमा पढ्ने विद्यार्थीहरुले भने सुरक्षित यौ न स”म्प’र्कका उपायहरु अपनाउने गरेको पाइएको थियो ।

यसबाट शोधकर्ताहरुले के नि’ष्कर्ष निकालेका छन् भने किशोर किशोरी तथा यु’वायु”व’तीमा स्कुल बं क गर्ने, परीक्षा फेल हुने र अ’सुरक्षित स”म्प’र्क गर्ने का’र्यबीच घ निष्ट स”म्ब’न्ध छ ।

स्कुल बंक गर्ने तथा परीक्षामा फे ल हुने कुराले उनीहरुमा अ’सु”र’क्षि’त यौ”न स’म्प र्कलाई प्रो’त्साहन गर्ने गरेको छ । यसको खास कारण पत्ता नलागेपनि अ’सुरक्षित यौ”न स”म्प’र्कलाई बढा वा दिने एउटा कारण कक्षा बंक र परीक्षामा फेल भएसँगै विद्यार्थीमा बढ्ने तनाव पनि रहेको बताइएको छ ।एजेन्सी