कालिन्चोक भगवती मन्दिरको दर्शन स्वरूप ॐ लेखी भेटी स्वरुप एक सेयर गरि हेर्नुहोस् तपाईंको आजको राशीफल मनोकामना पूरा हुनेछ।आजको पञ्चाङ्ग, वि.सं. २०७७ चैत्र ०४ गते बुधवार

तदनुसार ई. सं. २०२१ मार्च १७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, नेपालमा सूर्योदय : बिहान ०६:०६ बजे र सूर्यास्त : साँझ ०६:०५ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र सूर्यास्त : साँझ ०६:१३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१९ बजे र

सूर्यास्त : साँझ ०६:१८ बजे, फाल्गुन शुक्लपक्षको चतुर्थी तिथि, बेलुका ०९:५० बजेसम्म, त्यसपछि पञ्चमी तिथि, अश्विनी नक्षत्र, बिहान ०६:२६ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), ऐन्द्र

योग, बिहान ०८:०८ बजेसम्म, त्यसपछि वैधृति योग, वणिज करण, बेलुका ०९:५० बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण, आनन्दादि योग : काण, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा :

आज : वैनायकी श्री गणेश चतुर्थी व्रत, भद्रा करण बिहान ०८।३८ बजेदेखि राती ०९।४१ बजेसम्म, आजको मूहुर्त : दैलो राख्ने, आगामी ३ दिनभित्र पर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०७ गते : कामदा सप्तमी व्रत,

द्विपुष्कर योग दिनको ०१।५७ बजेदेखि मध्यरात्रीपछि ०३।३४ बजेसम्म, यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी

सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला र पूरा भिडियो हेर्नुहोला