आजभोलि वि’वाहित महिलामाथि अन्य पु’रुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना देख्दै सुन्दै पनि आइरहेका छौँ आखिर किन

पु’रुषहरूले आँखा लगाउँछन् त वि’वाहित महिलालाई जान्नुहोस् कारणयदि कुनै वि’वाहित महिला आफ्नो सबै काम सही ढंगमा गर्छिन् र सधैँ अनुहारमा मिठो मुस्कानका” साथ बोल्छिन् भने यस्ता बानीले पुरुषलाई आ’कर्षण गर्ने गर्दछ।विवाहित महिलाले आफ्नो पार्टनरका साथै सम्पूर्ण परिवारको कियरिङ गर्दछन् ।”

जसले गर्दा पु’रुषहरू वि’वाहित महिलासँग नजिकिन खोज्दछ वि’वाहित महिला सिङ्गल युवतीको तुलनामा बढी आत्मविश्वास हुने गर्दछन् । यही आत्मविश्वासले

नै गर्दा पु’रुषहरू वि’वाहित महिलाको नजिक हुन् चाहन्छन्।” यो पनि यी २५ बर्षीय यु’वतीको यस्तो अनौठो विज्ञापनले विश्वकै यु’वा चकित – हाम्रा वरिपरी

हरेक दिन नयाँ र अ’नौंठा घ’टनाहरु भइरहेका हुन्छन् । हामीले केही घ’टनाहरुलाई नजर अन्दाज गर्छौ तर केही हाम्रो नजरमा पर्छन । यस्तै दुनियाँमा कुनै मानिसको

अचम्मका चाहना हुन्छ । नेपालमा केही महिना पहिले एक यु’वतीले मलाई ग’र्भवती हुन मन छ तर वि’वाह गर्न चाहान्न भन्ने आषयसहितको कुरा बाहिर ल्याएपछि खुबै चर्चा भएको थियो ।

आमा बन्न चाहने तर श्रीमती वा पत्नी बन्न नचाहने यु’वतीको नाम सावित्री सुवेदी रहेको छ ।उनले नेपालमा आफुले केही नयाँ प्रयोग गर्न लागेको भन्दै पुरुषहरुलाई

भाडामा लिएर गर्भवती बन्न चाहेको बताएकी थिईन् । चाहन भनौ या त चर्चामा आउने सिर्फ बहाना पनी हुनसक्छ । लाग्छ, उनीहरुको कुरा सुन्दा र हेर्दा कतै केही त भइरहेको छैन ।

हो, रोमानियाकी एक २५ वर्षीया यु’वती एडेलिना अबलुले पनि यसरी नै विश्वलाई चकित तुल्याएकी छिन् । उनले कुनै अद्भुत काम गरेर विश्वको ध्यान

आ’कर्षित गरेकी हैनन् कि उनको आश्चर्यचकित पार्ने चाहना ब्यक्त गरेर उनी चर्चित बनेकी हुन् । बेलायती अखबार द मिररका अनुसार अबलुले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्, ‘

मलाई ग’र्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु ।’ ५ सय युरो भनेको नेपाली लगभग ६३ हजार रुपैयाँ हो । समचारमा जनाइएअनुसार एडेलिनाले

आफ्नो फेसबुक पेजमा यस्तो वि’ज्ञापन पोस्ट गरेकी हुन । उनले अगाडी लेखिन, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म स’म्बन्धमा बसेर

समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु ।’ अहिले यो कुरा नेपालमा पनी व्यवहारिक बन्ने बाटोमा लागेको धेरैको बुझाई रहेको छ ।

हो, रोमानियाकी एक २५ वर्षीया युवती एडेलिना अबलुले पनि यसरी नै विश्वलाई चकित तुल्याएकी छिन् । उनले कुनै अद्भुत काम गरेर

विश्वको ध्यान आ’कर्षित गरेकी हैनन् कि उनको आश्चर्यचकित पार्ने चाहना ब्यक्त गरेर उनी चर्चित बनेकी हुन् । बेलायती अखबार द मिररका अनुसार अबलुले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्, ‘मलाई ग’र्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु ।