काठमाडौँ- हिन्दु धर्मशास्त्र अनुसार सोमबार अर्थात आजको दिन भगवान शिवका लागि सबैभन्दा महत्वपुर्ण दिन हो । सोमबारको शास्त्रहरुमा निकैं महत्वपुर्ण भूमिका रहेको कुरा विश्लेषण गरिएको छ ।

हरेक हप्ताको सोमबार आफैँमा एक महत्वपुर्ण दिन हो, यसलाई अर्को अर्थमा भगवान शिवको दिन पनि भन्ने गरिन्छ । आजको दिनमा भगवान शिवका भक्तहरुका लागि धेरै फलदायी मानिन्छ। कसरी खुसी हुन्छन भगवान शिव ? आजको दिन तपाइँले सक्नुहुन्छ भने बिहान नभए बेलुका जुनसुकै समयमा मन्दिरमा जानुहोस् अनि दूध

र चिनी मिश्री भगवान शिवलाई चढाउनुहोस ।  भगवान शिवको लागि बेलपत्र सबैभन्दा प्रिय लाग्छ त्यसैले यसलाई चढाउनुहोस । यसरी तपाईले आफ्नो इच्छा पूरा गर्न को लागि तपाईले भगवान शिव शंकरलाई हरेक

सोमबारमा ११ वटा वेलपत्र चढाउनुहोस । भगवान शिवलाई खुःशी राख्नको लागि कुनै एउटा मात्रै तरिका हुन्छ भन्ने हुँदैन । जस्तै तपाईलेन्दीरमा गएर दुध र मिश्र चढाउनुहुन्छ वा बेलपत्र भगवानलाई चढाउनुहुन्छ ।

भगवान शिवलाई जलसँग गहिरो प्रेम भएको कुरा पुराणहरुमा उल्लेख गरिएको छ । विभिन्न धार्मिक ग्रन्थहरुमा भनिएको छ कि भगवानवलाई गंगाजलसँग गहिरो लगाब थियो । जसका कारण आज पनि हरेक हप्ताको समोबार

भगवानलाई शुद्ध गंगाजाल चढाउने गर्नाले अर्थात यस जलले पूजा गर्नाले भगवान भक्तसँग खुसी हुन्छन भन्ने विश्वास रहँदै आएको छ ।भगवान शिवलाई खुःशी राख्न माथि भनिएका चार कुराहरु

गरिसके पछि पनि केही काम बाँकी नैं हुन्छ जसले भगवानालाई खुसी बनाउँन महत्वपुर्ण भूमिका खेल्छ । भगवान अनुसार सबैको मन्त्रकफरक हुन्छ । शास्त्रहरुमा भनिएको छ जब तपाई

पनि कुनै पनि भगवानको सच्चा भक्त हुनुहुन्छ र दुःखको बेलामा भगवानको याद गर्दै मन्त्र जप्नु भयो भने तपाईले त्यस समस्याबाट छिट्टै मक्ति पाउँन सक्नुहुन्छ ।,तपाईले भगवान शिवशंकरलाई प्रसन्न राख्नको लागि जप्नुपर्ने मन्त्र हो,ॐ नमों शिवाय १ यस मन्त्रलाई तपाई सोमबार मात्रै होईन हरेक दिन जप्नसक्नुहुन्छ ।