एजेन्सी – संसारका वैज्ञानिकहरुले यौन चाहानाका बारेमा विभिन्न खोज तथा अनुसन्धान गरेका छन् । उनीहरुले यौन क्षमता बृद्धि गर्ने तथा यौन सन्तुष्टिका लागि विभिन्न प्रयोग गरेका छन् । त्यसमध्येको एउटा महिलालाई यौन चाहाना

भएको बारेमा कसरी जानकारी लिने भनेर अनुसन्धान भएको छ । संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । उनीहरु यौन सम्पर्क गरौँ भनेर कहिल्यौ भन्दैनन् । त्यसका लागि पुरुषले नै प्रस्ताव गर्नपर्छ । उनीहरुको व्यवहारले यौनिक चाहानाका बारेमा बोल्ने उक अध्ययनले देखाएको छ ।

अनुसन्धानले महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ व्यवहारहरु पत्ता लगाएको छ । ती यस प्रकार रहेका छन् । १) महिला अनपेक्षितरुपमा पुरुषको शरीरको सामिप्यतामा आउन खोजिन् वा पुरुषलाई छुने

बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

२) यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको

मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् । ३) यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु

भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन । ४) स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा

पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् । ५) यदि तपार्इँसँग रहेकी स्त्रीले तपार्इँलाई अंगाली रहेको

समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् ५) यदि तपार्इँसँग रहेकी स्त्रीले तपार्इँलाई अंगाली रहेको उनलाई तपार्इँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।