हिन्दु धर्मावलम्बीहरूले प्रायशः आफ्नो घरको भित्री कोठामा रामसीताको तस्वीर राख्ने गरेको पाइन्छ । रामसीताको तस्वीर आफू सुत्ने कोठामा राख्दा पतिपत्नी बीचको सम्बन्ध एकदमै राम्रो हुन्छ ।
यसका साथै श्रीमान् र श्रीमतीका बीचमा आत्मीयता बढ्ने विश्वास छ । घरमा रामसीताको तस्वीर राख्नाले परिवारमा सुख, शान्ति तथा सकारात्मक ऊर्जा प्रवाह हुने धार्मिक मान्यता छ । घरमा रामसीताको सँगै भएको तस्बिर राख्दा जसरी रामलाई वनवास जाँदा सीताले साथ र सहयोग गरेकी थिइन्, जस्तो आत्मियता थियो त्यसरी
नै घरका सदस्यहरूबीच आत्मियता बढ्ने विश्वास गरिन्छ । हिन्दु धर्मावलम्बीहरूले प्रायशः आफ्नो घरको भित्री कोठामा रामसीताको तस्वीर राख्ने गरेको पाइन्छ । रामसीताको तस्वीर आफू सुत्ने कोठामा राख्दा
पतिपत्नी बीचको सम्बन्ध एकदमै राम्रो हुन्छ । यसका साथै श्रीमान् र श्रीमतीका बीचमा आत्मीयता बढ्ने विश्वास छ । घरमा रामसीताको तस्वीर राख्नाले परिवारमा सुख, शान्ति तथा
सकारात्मक ऊर्जा प्रवाह हुने धार्मिक मान्यता छ । घरमा रामसीताको सँगै बढ्ने विश्वास छ । घरमा रामसीताको तस्वीर राख्नाले परिवारमा सुख, शान्ति तथा भएको तस्बिर राख्दा जसरी रामलाई वनवास जाँदा सीताले साथ र सहयोग गरेकी थिइन्, जस्तो आत्मियता थियो त्यसरी नै घरका सदस्यहरूबीच आत्मियता बढ्ने विश्वास गरिन्छ ।