मौसममा भएको परिवर्तनसँगै कतिपयलाई शरीर चिलाउने समस्या हुन्छ । चिसो लागेसँगै सम्पूर्ण शरीर चिलाउन थाल्छ । आज हामी यसरी शरीर किन चिलाउँछ र यसबाट कसरी

बच्न सकिन्छ भन्नेबारे बताउनेछौं । छाला जुन सेलहरु मिलेर बनेको हुन्छ त्यसमा प्राकृतिक चिल्लोपन हुन्छ । छालामा हुने तेलले चिल्लो बनाउने काम गर्छ । जाडो समयमा चिसो तथा रुखो हावाको कारणले छालाको पत्रलाई नोक्सान पुर्याउँछ । यस्तोमा छालाभित्र साना साना चिरा पर्छ जसले चिलाउन थाल्छ ।

जाडोमा शरीर चिलाउने समस्याबाट बच्नका लागि तपाईं बेसारको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि एन्टीअक्सीडेन्ट्सले भरिपूर बेसारलाई तेलमा मिसाएर पेस्ट तयार गर्नुहोस्अब यस पेस्टलाई चिलाएको

ठाउँमा लगाउनुहोस् र केहीबेरपछि धुनुहोस् । वा यस पेस्टलाई तपाईं नुहाउनु अघि सम्पूर्ण शरीरमा लगाएर केहीबेरपछि धुन पनि सक्नुहुन्छ ।त्यस्तै एलोवेरा पनि छालाको समस्याका

लागि एकदमै राम्रो उपाय हो । यस्तोमा तपाईं चिलाएको ठाउँमा एलोवेरा लगाएर राहत महसुस गर्न सक्नुहुन्छ । यसलाई चिलाएको ठाउँमा केहीबेर लगाएर धुन पनि सकिन्छ ।

महिनावारीको कति दिनपछि शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ ? तपाईं नुहाएपछि पनि सम्पूर्णयसलाई चिलाएको ठाउँमा केहीबेर लगाएर धुन पनि सकिन्छ । शरीरमा तेलले मालिस गर्न सक्नुहुन्छ । कम्तीमा हप्तामा दुईपटक नरिवलको तेल शरीरमा लगाएर मसाज गर्नुहोस् । यसले एकदमै फाइदा पुर्‍याउने ।