कछुवालाई भाग्यको प्रतिक मानिन्छ ।बिहान उठ्नासाथ कछुवा देख्न पाईयो भने त्यो दिन पूर्ण रुपमा सफल हुन्छ भन्ने विश्वास रहेको छ । त्यही भाग्यको प्रतिक कछुवा मात्र यस्तो

प्राणी हो विश्वमा सबैभन्दा धेरै आयु भएको जनवार नै यही हो । अहिले हामीले यहाँ देखेकाे कछुवा १ सय ९० बर्षको भयो जुन कछुवा सन् १९३२ मा जन्मेको हो । तत्कालिन रानी भिक्टोरियाको राज्याभिषेकको ठिक ५ बर्ष अगाडी जन्मिएको कछुवाको नाम हो जोनाथन टोर्टोइज । यसलाई आजसम्मकै सबैभन्दा पुरानो जीवित

भूमि जन्तु (जनावर) भनेर चिनिन्छ । कछुवा-कछुवा जल र स्थल दुईटै ठाँउमा बस्न सक्ने एउटा उभयचर जीव हो ।प्रकृतिको सर्वाधिक पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी पनि मानिन्छ ।

बितेका २० करोड वर्षमा जलवायु परिवर्तन का वाबजुद अहिलेसम्म पनि आफूलाई सुरक्षित राख्दै आएको छ ।उभयचर प्राणीमा पर्ने कछुवा निकै लामो समय सम्म बाँच्ने प्राणी हो । प्रकृतिमा मानिसको भन्दा

दोब्बर आयु अर्थात् डेढ सय वर्षसम्म बाँच्न सक्ने प्राणी कछुवा बाहेक अर्को छैन । कछुवाको प्रकार तथा पाइने स्थान-कैयौँ देश र द्वीपमा कछुवा पाइन्छ । ती मध्ये कतिपयमा विशेष किसिमको रङ्ग, खुवी, विशेषता र गन्ध हुने गरेको पनि पाइएको छ ।

अमेरिकामा एउटा यस्तो किसिमको कछुवा पाइन्छ जसलाई दु-र्गन्ध-को भाँ-डो नै भनिन्छ । उनीहरू अलिकति ख-तराको सङ्केत पाउने वित्तिकै शरीरबाट पसिनाले भिजेको मोजाबाट आउनेभन्दा पनि यति बढी

क-डा दु-र्ग-न्ध छोडछन् कि शत्रुहरू त्यतैबाट भाग्न बाध्य हुन्छन् ।कछुवालाई भाग्यको प्रतिक मानिन्छ ।बिहान उठ्नासाथ कछुवा देख्न पाईयो भने त्यो दिन पूर्ण रुपमा सफल हुन्छ भन्ने विश्वास रहेको छ ।

त्यही भाग्यको प्रतिक कछुवा मात्र यस्तो प्राणी हो विश्वमा सबैभन्दा धेरै आयु भएको जनवार नै यही हो । अहिले हामीले यहाँ देखेकाे कछुवा १ सय ९० बर्षको भयो जुन कछुवा सन् १९३२ मा जन्मेको हो । तत्कालिन रानी

भिक्टोरियाको राज्याभिषेकको ठिक ५ बर्ष अगाडी जन्मिएको कछुवाको नाम हो जोनाथन टोर्टोइज । यसलाई आजसम्मकै सबैभन्दा पुरानो जीवित भूमि जन्तु (जनावर) भनेर चिनिन्छ ।

कछुवा-कछुवा जल र स्थल दुईटै ठाँउमा बस्न सक्ने एउटा उभयचर जीव हो ।प्रकृतिको सर्वाधिक पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी पनि मानिन्छ ।

बितेका २० करोड वर्षमा जलवायु परिवर्तन का वाबजुद अहिलेसम्म पनि आफूलाई सुरक्षित राख्दै आएको छ ।उभयचर प्राणीमा पर्ने कछुवा निकै लामो समय सम्म बाँच्ने प्राणी हो । प्रकृतिमा मानिसको भन्दा दोब्बर

आयु अर्थात् डेढ सय वर्षसम्म बाँच्न सक्ने प्राणी कछुवा बाहेक अर्को छैन । कछुवाको प्रकार तथा पाइने स्थान-कैयौँ देश र द्वीपमा कछुवा पाइन्छ । ती मध्ये कतिपयमा विशेष किसिमको रङ्ग, खुवी, विशेषता र गन्ध हुने गरेको पनि पाइएको छ ।

अमेरिकामा एउटा यस्तो किसिमको कछुवा पाइन्छ जसलाई दु-र्गन्ध-को भाँ-डो नै भनिन्छ । उनीहरू अलिकति ख-तराको सङ्केत पाउने वित्तिकै शरीरबाट पसिनाले भिजेको मोजाबाट आउनेभन्दा

पनि यति बढी क-डा दु-र्ग-न्ध छोडछन् कि शत्रुहरू त्यतैबाट भाग्न बाध्य हुन्छन् ।कछुवालाई भाग्यको प्रतिक मानिन्छ ।बिहान उठ्नासाथ कछुवा देख्न पाईयो भने त्यो दिन पूर्ण रुपमा

सफल हुन्छ भन्ने विश्वास रहेको छ । त्यही भाग्यको प्रतिक कछुवा मात्र यस्तो प्राणी हो विश्वमा सबैभन्दा धेरै आयु भएको जनवार नै यही हो ।अहिले हामीले यहाँ देखेकाे कछुवा १ सय ९० बर्षको

भयो जुन कछुवा सन् १९३२ मा जन्मेको हो । तत्कालिन रानी भिक्टोरियाको राज्याभिषेकको ठिक ५ बर्ष अगाडी जन्मिएको कछुवाको नाम हो जोनाथन टोर्टोइज ।

यसलाई आजसम्मकै सबैभन्दा पुरानो जीवित भूमि जन्तु (जनावर) भनेर चिनिन्छ । कछुवा-कछुवा जल र स्थल दुईटै ठाँउमा बस्न सक्ने एउटा उभयचर जीव हो ।प्रकृतिको सर्वाधिक पुरानो जीवधारी

कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी पनि मानिन्छ । बितेका २० करोड वर्षमा जलवायु परिवर्तन का वाबजुद अहिलेसम्म पनि आफूलाई सुरक्षित राख्दै आएको छ ।उभयचर प्राणीमा पर्ने कछुवा

निकै लामो समय सम्म बाँच्ने प्राणी हो । प्रकृतिमा मानिसको भन्दा दोब्बर आयु अर्थात् डेढ सय वर्षसम्म बाँच्न सक्ने प्राणी कछुवा बाहेक अर्को छैन । कछुवाको प्रकार तथा पाइने स्थान-कैयौँ देश र द्वीपमा कछुवा पाइन्छ । ती मध्ये कतिपयमा विशेष किसिमको

रङ्ग, खुवी, विशेषता र गन्ध हुने गरेको पनि पाइएको छ । अमेरिकामा एउटा यस्तो किसिमको कछुवा पाइन्छ जसलाई दु-र्गन्ध-को भाँ-डो नै भनिन्छ । उनीहरू अलिकति ख-तराको सङ्केत पाउने वित्तिकै शरीरबाट पसिनाले भिजेको मोजाबाट आउनेभन्दा पनि यति बढी क-डा दु-र्ग-न्ध छोडछन् कि शत्रुहरू त्यतैबाट भाग्न बाध्य हुन्छन् ।