नराम्रो सपना देख्ने गर्नुभएकाे छ भने बिहान उठेर यी काम गर्नाले दोष लाग्दैन ! सपनाले वास्तविक जीवनका धेरै पक्षबारे जानकारी दिन्छ कहिलेकाही नराम्रा सपना देखिन्छन्

जसका लगि केही विधि अपनाउनु जरूरी छ यसो गरेको खण्डमा नराम्रा सपनाको दोष कट्टा हुन्छ खराब सपना देखेर व्युँझियो भने फेरि सुतेपछी उत्त सपनाको असर समाप्त हुन्छ अत्यन्तै अशुभ सपना देखे निम्न श्लोक तीन पटक वा यथाशक्य जप गरे खराब सपनाको फल न-ष्ट हुन्छ ।

बिष्णु नारायणं कृष्णं: माधवं मधुसुदनमं हरि नरहरि राम गोविन्द दधिवामनमं : भगवान बिष्णुको निम्न आठ नामहरु बिहानको नित्यकर्म सकेर पुर्वतर्फ फर्केर भक्तिपूर्वक स्मरण गरे खराब सपनाको

प्रभाव न-ष्ट हुन्छ । अच्युतं, केशवं, बिष्णुं, हरि सत्यं जनार्दनमां : हंसं, नारायणञ्चैव एतन्नामाठटकं शुभम निम्न मन्त्रको जप दश पटक गर्ने शास्त्रोत्त विधान बताइएको छ । ॐ हीं त्रीं पूर्व दुर्गतिनाशिन्यैमहामायायै

स्वाहा खराब सपनाको अशुभ फल ना- श गर्न विहानै उठेर स्नान आदि गरी भगवानको प्रार्थना स्मरण र यथाशक्य दान गर्नु उपयोगी हुन्छ । यसैगरी हिन्दु धर्मअनुसार, यदि तपाई

देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आकर्षित गर्न सक्षम हुनुभयो भने धन र समृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन । देवी लक्ष्मी धन, भाग्य, प्रेम र सौन्दर्यकी देवीको रुपमा

मानिन्छ । उनलाई चंचल स्वभावको पनि मानिन्छ किनकि उनि एकै ठाउँमा स्थायी रुपमा बस्न सक्दिनन् भन्ने विश्वास पनि रहेको छ । तपाईले दैनिक गर्ने केही कार्यहरुले लक्ष्मी माता प्रसन्न हुने

र जीवनमा प्रशस्त धनलाभ गर्ने अवसर मिल्ने गर्छ । आज हामी तपाईहरुलाई लक्ष्मीको कृपा मिल्ने र धनलाभ हुने ५ संकेतहरु बताऊन जाँदै छौँ । यदि तपाईले सपनामा पानी,

हरियाली र लक्ष्मीको वहन उल्लु देख्नुभएमा भाग्य बदलिने र प्रशस्त धन कमाउने संकेत रहने गर्छ यदि तपाईको घर वा कार्यालयमा अकस्मात उल्लु आयो भने सम्झिनुस निकट भविष्यमानै धन प्राप्त

गर्ने अवसर मिल्नेछ । विशेषगरी शुक्रबारको दिन लक्ष्मी पूजा गर्ने भएकाले यस दिन तपाईलाई कोही महिलालले सिक्का पैसा दिएमा निकै शुभ हुने र प्रशस्त धन कमाउने अवसर मिल्ने गर्छ ।

तपाईले राती सुतेको बेला सपनामा सेतो र पहेंलो सर्प देख्नुभयो भने छिट्टै धनि बन्ने योग छ भन्ने बुझ्नुहोस् । यसकासाथै यसले तपाईको स्वास्थ्यमा समेत ठूलो

सुधार आउने संकेत गर्छ हरेक व्यक्तिहरु सर्प देख्ने बितिकै डराउने गर्छन । तर सर्प र धनसँगको अत्यन्तै नजिक हुन्छ । त्यसैले घरमा सर्प आयो र तपाईलाई बेर्यो भने निकै संकेत रहने गर्छ । यस्तो अवस्थामा तपाई छिटै धनि बन्न सक्ने र घर वरिपरि केहि खजाना हुनसक्छ ।