१२औं शताब्दीमा बनेको गणेशको मूर्ति भारतमा फेला परेको छ । दक्षिणपूर्वी भारतका एक किसानले बारीमा उक्त मूर्ति फेला पारेका हुन् । प्रकाशम जिल्लाको

मोटुपाली गाउँका किसानले खेत जोत्ने क्रममा उक्त मू’र्ति फेला पारेका हुन् । हिन्दू धर्ममा गणेशलाई बु’द्धि र विवेकका देवता मानिन्छ । ढुंगाको १८ इन्च अग्लो सो मूर्ति पद्मा’सन अवस्थाको छ । मूर्तिका दुईओटा हात टुटेका छन् भने तेस्रो हातले भाँचिएको सुँड समातेको देखिन्थ्छ। चौथो हातले मिठाइजस्तो बस्तु लिएको देखिन्न्छ ।

उक्त मूर्ति १० दिने गणेश चर्तुर्थी पर्वको अवसरमा सार्वजनिक गरिएको छ। गणेश जन्मेको तिथिलाई हिन्दुहरूले गणेश चर्तुर्थी पर्वको रुपमा मनाउँछन् । गणेश चर्तुर्थीमा उपवास तथा गणेशको पुजा र आरधना गरिन्छ ।

यो पनि पढौ : हनुमानले उठाएको यो पहाड जहाँ आज पनि भगवान शिवको खुट्टाको निशान छ दुनियाँमा धेरै रहस्य छन् जसलाई पर्दाफास गर्न अहिलेसम्म सम्भव भएको छैन् ।

आज हामी हाम्रो छिमेकी देशमा रहेको एक पहाडको बारेमा चर्चा गर्छौ, जुन पहाडलाई हनुमानले उचालेर लगेका थिए । श्रीलंकामा भएको पहाडलाई एडम्स पिक वा श्रीपदा नामले पनि चिनिन्छ ।

यो एक यस्तो पहाड हो, जसको सम्बन्ध रामायण कालसँग जोडिएको छ । यस पहाडलाई विभिन्न धर्महरुले मान्यता आफ्नै किसीमले दिएका छन्, तर हिन्दु धर्मअनुसार पहाडमा बनेको मन्दिर भगवान

शिवको खुट्टाको निशाना हो । घना जंगलमा अवस्थित यो मन्दिर शिवको खुट्टाको निशाना हो । आफ्नो दिव्य प्रकाश दिनलाई शिव प्रकट भएको उक्त स्थानलाई सिवानोलीपदम वा शिवको प्रकाश पनि भनिन्छ ।

करीब २२ सय उचाईमा रहेको यो पहाडको खास महत्व छ । उक्त पहाड ढुंगा ढुंगाको भण्डार रहेको छ । रामायाणको युद्धमा रावणका छोरा मेघनादको बाणले घाइते भएका

लक्ष्मणलाई बचाउँन सञ्जिबनी बुटीको आवश्यकता परेको थियो । हनुमान हिमालय जडिबुटिमा सञ्जिबनी बुटिको खोजीमा निस्किए, हिमालयमा पुगे तर उनले त्यहाँ पुगेर के र्लैजाने केही सम्झन सकेनन् ।

अन्तमा समस्या समाधान गर्न उनले सम्पुर्ण पहाड नै उचालेर लैजाने निर्णय गरे । हनुमानले लक्ष्मणको उपचारको लागि लगेको पहाडको टुक्रा यहि पहाडको टुक्रा भएको मान्यता रहेको छ ।

यस स्थानबाट एशियाकै सबैभन्दा राम्रो सुर्योदय देखिन्छ । सुर्योदय हेर्न पनि मानिसहरुको भिड लाग्न थालेको छ । उक्त पहाडबाट देखिने प्रकतिको मनोरम दुष्यले

जो कोहीलाई पनि आनन्द दिन्छ ।१२औं शताब्दीमा बनेको गणेशको मूर्ति भारतमा फेला परेको छ । दक्षिणपूर्वी भारतका एक किसानले बारीमा उक्त मूर्ति फेला पारेका हुन् ।

प्रकाशम जिल्लाको मोटुपाली गाउँका किसानले खेत जोत्ने क्रममा उक्त मू’र्ति फेला पारेका हुन् । हिन्दू धर्ममा गणेशलाई बु’द्धि र विवेकका देवता मानिन्छ । ढुंगाको १८ इन्च अग्लो सो मूर्ति पद्मा’सन अवस्थाको छ ।

मूर्तिका दुईओटा हात टुटेका छन् भने तेस्रो हातले भाँचिएको सुँड समातेको देखिन्थ्छ। चौथो हातले मिठाइजस्तो बस्तु लिएको देखिन्न्छ । उक्त मूर्ति १० दिने गणेश चर्तुर्थी पर्वको

अवसरमा सार्वजनिक गरिएको छ। गणेश जन्मेको तिथिलाई हिन्दुहरूले गणेश चर्तुर्थी पर्वको रुपमा मनाउँछन् । गणेश चर्तुर्थीमा उपवास तथा गणेशको पुजा र आरधना गरिन्छ ।

यो पनि पढौ : हनुमानले उठाएको यो पहाड जहाँ आज पनि भगवान शिवको खुट्टाको निशान छ दुनियाँमा धेरै रहस्य छन् जसलाई पर्दाफास गर्न अहिलेसम्म सम्भव भएको छैन् । आज हामी हाम्रो

छिमेकी देशमा रहेको एक पहाडको बारेमा चर्चा गर्छौ, जुन पहाडलाई हनुमानले उचालेर लगेका थिए । श्रीलंकामा भएको पहाडलाई एडम्स पिक वा श्रीपदा नामले पनि चिनिन्छ । यो एक

यस्तो पहाड हो, जसको सम्बन्ध रामायण कालसँग जोडिएको छ । यस पहाडलाई विभिन्न धर्महरुले मान्यता आफ्नै किसीमले दिएका छन्, तर हिन्दु धर्मअनुसार पहाडमा बनेको

मन्दिर भगवान शिवको खुट्टाको निशाना हो । घना जंगलमा अवस्थित यो मन्दिर शिवको खुट्टाको निशाना हो । आफ्नो दिव्य प्रकाश दिनलाई शिव प्रकट भएको उक्त स्थानलाई

सिवानोलीपदम वा शिवको प्रकाश पनि भनिन्छ । करीब २२ सय उचाईमा रहेको यो पहाडको खास महत्व छ । उक्त पहाड ढुंगा ढुंगाको भण्डार रहेको छ । रामायाणको युद्धमा रावणका

छोरा मेघनादको बाणले घाइते भएका लक्ष्मणलाई बचाउँन सञ्जिबनी बुटीको आवश्यकता परेको थियो । हनुमान हिमालय जडिबुटिमा सञ्जिबनी बुटिको खोजीमा निस्किए,

हिमालयमा पुगे तर उनले त्यहाँ पुगेर के र्लैजाने केही सम्झन सकेनन् । अन्तमा समस्या समाधान गर्न उनले सम्पुर्ण पहाड नै उचालेर लैजाने निर्णय गरे ।

हनुमानले लक्ष्मणको उपचारको लागि लगेको पहाडको टुक्रा यहि पहाडको टुक्रा भएको मान्यता रहेको छ । यस स्थानबाट एशियाकै सबैभन्दा राम्रो सुर्योदय देखिन्छ । सुर्योदय हेर्न पनि मानिसहरुको भिड लाग्न थालेको छ । उक्त पहाडबाट देखिने प्रकतिको मनोरम दुष्यले जो कोहीलाई पनि आनन्द दिन्छ ।