जहाँ पहिला यौ’नसम्पर्क गरेर मात्र विवाहका लागि केटी छानिन्छ कतिपय कुराहरू सुन्दै अनौठो लाग्छ । आ आफ्नो ठाउको परम्परा अनुसार समाजको नियममा बाँधिनु पर्ने हन्छ ।
यस्तै छ कम्बोडियाको सुन्दा आश्चर्य लाग्ने खालको परम्परा जहाँ छोरीलाई आफ्नो जिवन साथी रोज्न एक भन्दा बढी पुरुषसंगका यौ न सम्बन्ध राख्न अभिभावकले नै उक्साउँछन् । छोरीहरुको सजिलोका लागि बुवाआमाले नै घरभन्दा केही टाढा प्रेम झुपडी बनाइदिन्छन् । यसमध्येको एउटा परम्परा कम्बोडियामा छ,
जहाँ युवतीहरुलाई धेरैजना पुरुषसँग यौ न सम्बन्ध कायम गरी आफ्नो लागि उपयुक्त लोग्ने छान्ने स्वतन्त्रता छ । कम्बोडियाको क्रिउन आदिवासीहरुमा विवाहको एउटा अनौठो परम्परा रहेको छ ।
आदिवासी समुदायका चेलीहरु विवाह पूर्वनै आफुले चाहेका एकभन्दा धेरै युवकहरुसँग यौ न सम्पर्क गर्न स्वतन्त्र हुन्छन् । जसले एकैरात ६ जना श्रीमतीसँग सहवास गरे
उनि भोलिपल्ट भए आस्पताल भर्ना अफ्रिकामा एक अनौठो घटना घटेको छ। अफ्रिका महाद्वीपको नाइजेरियामा यस्तो घटना सुनियोत्यो अनौठो घटना हो । धेरैजसो हामिले पतीले पत्नीमाथि अत्याचार गर्ने गरेको सुन्दै आइरहेका छौ ।
नाइजेरियामा भएको यो घटनामा पत्नि पिडित नभएर पति पिडित भएका छन् ।ती पीडित पुरुष नाइजेरियाका युरोको ओनोजा हुन्। जो अब यो संसारमा छैनन्।
नाइजेरियाको बिनेयू युरोको एक करोडपति व्यापारी थिए। उनले ६ श्रीमती विवाह गरेपछि जीवनमा सबै कुरा ठिकठाक चलिरहेको थियो। तर उनले ६ वटा विवाह गरेपछिसबै श्रीमतीलाई समान समय दिन नसकेपछि श्रीमतीहरु रुष्ट थिए ।
युरोको यस्तो व्यवहार बाँकी पाँच जना श्रीमतीलाई मन परेको थिएन। त्यसैले पाँच जना श्रीमती मिलेर युरोलाई त्यतिबेलासम्म बला त्कार गरे जतिबेला सम्म उनको निधन भएन।
युरोको बला त्कार गरेर ह त्या गर्ने पाँच श्रीमतीका अनुसार छैटौं विवाहपछि उनले बाँकी पाँच जना श्रीमतीलाई समय दिएका थिएनन् र उनीहरुको इच्छा र चाहनालाई पूरा गर्न सकेका थिएनन्।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार युरो आफ्नी छैटौं श्रीमतीसँग यौ न सम्बन्ध बनाइ रहेका थिए। त्यति नै बेला अन्य पाँच जना श्रीमती उनको कोठामा पुगे।
पाँच जना श्रीमतीले पनि आफूलाई पनि पालैपाले यौ न सम्पर्क गर्न निर्देशन दिए जसका कारण पाँचै जना श्रीमतीसँग यौ न सम्पर्क गर्नु उनको बाध्यता भयो। किन भने उनीहरुसँग चक्कु, छुरा र अन्य हतियार पनि थियो । श्रीमतीको दबावमा उनले पालैपाले यौ न सम्पर्क गर्न थाले।