इटहरी । युवतीमाथि क रणी पछि लु ट पा ट ग रे को आ रो प मा सुनसरी प्र”ह”रीले १ पुरुषलाई प”क्रा”उ गरेको छ । भिडियो शेयरिङ सोसियल नेटवर्क टिकटकबाट चिनजान

भएकी युवतीलाई हो”ट’लमा बोलाइ ।यस्तो कार्य गरेपछि प्र”ह”रीले कास्कीका पुरुषलाई इटहरीमा प”क्रा”उ गरेको हो । पीडित युवतीको उजुरीका आधारमा इलाका प्र”ह”री कार्यालय इटहरीको टोलीले प”क्रा”उ गरेको हो । प”क्रा”उ पर्नेमा कास्कीको कास्कीकोट गाउँपालिका–४ का ३९ वर्षीय राजीव गुरुङ छन् ।

प्र”ह”रीका अनुसार राजीवले टिकटकमार्फत चिनजान भएकी युवतीलाई भेट्न भनेर इटहरीस्थित हो”ट’लमा बोलाएका थिए । होटेलमा २ दिनसम्म युवतीमाथि क र णी ग रे र राजीव पी डि

त यु व ती कै ग र गहना र पैसा लि एर फ रार भएका प्र”ह”रीको भनाइ छ । कास्कीबाट गत माघ २५ गते इटहरी आएका गुरुङ इटहरी उपमहानगरपालिका– ९ स्थित आरआ

हो”ट’लमा २ दिन बसेका थिए । हो”ट’लमा भेट्न बोलाएकी युवती बाथरुम गएको बेला गुरुङ माघ २७ गते सुनको झुम्का, ब्रास्लेट, सिक्री, नगद २७ हजार पाँचसय, सांग्रिला विकास बैंकको

एटीएम र मोबाइल फोन लिएर भागेको भन्दै प्र”ह”री कार्यालयमा जा हे री परेको थियो । इटहरीकी युवतीमाथि यस्तो कार्य गरेर फरार भएका गुरुङलाई झापाकी महिला भेट्न जाँदै गर्दा

इटहरीबाटै प”क्रा”उ गरेको प्र”ह”रीले जानकारी दिएको छ । इटहरीकी युवतीलाई ठ गी ग रेर गुरुङ सामाजिक सञ्जाल मार्फत नै चिनजान भएकी झापाकी महिलालाई भेट्न आउँदै गर्दा इटहरीबाट प”क्रा”उ परेका हुन् ।

इटहरी । युवतीमाथि क रणी पछि लु ट पा ट ग रे को आ रो प मा सुनसरी प्र”ह”रीले १ पुरुषलाई प”क्रा”उ गरेको छ । भिडियो शेयरिङ सोसियल नेटवर्क टिकटकबाट चिनजान भएकी युवतीलाई

हो”ट’लमा बोलाइ ।यस्तो कार्य गरेपछि प्र”ह”रीले कास्कीका पुरुषलाई इटहरीमा प”क्रा”उ गरेको हो । पीडित युवतीको उजुरीका आधारमा इलाका प्र”ह”री कार्यालय इटहरीको टोलीले प”क्रा”उ गरेको हो ।

प”क्रा”उ पर्नेमा कास्कीको कास्कीकोट गाउँपालिका–४ का ३९ वर्षीय राजीव गुरुङ छन् । प्र”ह”रीका अनुसार राजीवले टिकटकमार्फत चिनजान भएकी युवतीलाई भेट्न भनेर इटहरीस्थित हो”ट’लमा बोलाएका थिए ।

होटेलमा २ दिनसम्म युवतीमाथि क र णी ग रे र राजीव पी डि त यु व ती कै ग र गहना र पैसा लि एर फ रार भएका प्र”ह”रीको भनाइ छ ।स्कीबाट गत माघ २५ गते

इटहरी आएका गुरुङ इटहरी उपमहानगरपालिका– ९ स्थित आरआर हो”ट’लमा २ दिन बसेका थिए । हो”ट’लमा भेट्न बोलाएकी युवती बाथरुम गएको बेला गुरुङ

माघ २७ गते सुनको झुम्का, ब्रास्लेट, सिक्री, नगद २७ हजार पाँचसय, सांग्रिला विकास बैंकको एटीएम र मोबाइल फोन लिएर भागेको भन्दै प्र”ह”री कार्यालयमा

जा हे री परेको थियो ।इटहरीकी युवतीमाथि यस्तो कार्य गरेर फरार भएका गुरुङलाई झापाकी महिला भेट्न जाँदै गर्दा इटहरीबाटै प”क्रा”उ गरेको प्र”ह”रीले जानकारी दिएको छ । इटहरीकी युवतीलाई ठ गी ग रेर गुरुङ सामाजिक सञ्जाल मार्फत नै चिनजान भएकी झापाकी महिलालाई भेट्न आउँदै गर्दा इटहरीबाट प”क्रा”उ परेका हुन् ।