काठमाडौं – कुनैपनि धार्मिक कार्य गर्दा, मन्दीरमा या पूजाको समयमा घण्टी बजाउने चलन रहेको छ । हिन्दुमन्दिरहरुका जाने हो भने मन्दिरको द्वारमा वा बाहिर नै घण्टी झुन्डाइएको देखिन्छ ।

यो प्रचलन प्राचीन काल देखि नै चल्दै आएको छ । धर्मशास्त्र अनुसार विशेष रुपमा घण्टी बजाउँदा वातावरण शुद्ध हुने विश्वास रहेको छ । हिन्दू धर्ममा श्रृष्टिको रचनाकालमा ध्वनिलाई महत्वपूर्ण मानिन्छ । ध्वनीबाट नै प्रकाश उत्पत्ति भएको मानिन्छ । जब पृथ्वीको उत्पत्ति भयो त्यो बेला घण्टीको ध्वनि नै नादको प्रतिक मानिन्थ्यो ।

जहाँ घण्टी सधैँ बज्छ त्यहाँको वातावरण पनि शुद्ध हुन्छ । साथै नकारात्मक शक्ति हट्ने विश्वास रहेको छ । घण्टीलाई समयको प्रतिक पनि मानिन्छ । जब प्रलय कालको समय आउँछ त्यो बेला यसै

प्रकारको ध्वनि बज्ने विश्वास छ । स्कन्द पुराणका अनुसार मन्दिरमाध्वनीबाट नै प्रकाश उत्पत्ति भएको मानिन्छ । जब पृथ्वीको उत्पत्ति भयो त्यो बेला घण्टीको ध्वनि नै नादको प्रतिक मानिन्थ्यो । ध्वनीबाट नै प्रकाश उत्पत्ति भएको मानिन्छ । जब पृथ्वीको उत्पत्ति भयो त्यो बेला घण्टीको ध्वनि नै नादको प्रतिक मानिन्थ्यो ।घण्टी बजाउनाले सबै पाप नाश हुन्छन् । एजेन्सीको सहयोगमा