काठमाडौं – के तपाईं पूजा–पाठ गर्दै हुनुहुन्छ ? यदि त्यसो हो भने झुक्किएर पनि यस्तो गल्ती नगर्नुहोस् । हामीले कयौँ पटक पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन् ।

हिन्दु शास्त्रमा हामीलाई पुजा गर्दा के गल्ति गर्न हुँदैन्, के कुरामा ध्यान दिनु पर्दछ भन्ने बारे उल्लेख गरिएको छ ।
निम्न कुरामा ध्यान दिनुहोला यदि तपाईंले गलत कामबाट पैसा कमाउनु भएको छ भने त्यो रकम भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ ।

पुजा–पाठ गर्ने समयमा कहिले पनि नीलो वा कालो रंगको कपडा लगाउनु हुँदैन् । अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पुजा गर्नु अपराध मानिने गरिन्छ।शवकोस्पर्श गरेपछि

या मलामी गएपछि स्नान नग पुजा गर्नु हुँदैन् । रिसाएको बेला भगवानको उपासना गर्दापूजा पाठ गर्दै हुनुहुन्छ ? यस्तो गल्ती फिटिक्कै नगर्नुहोस्
फल मिल्दैन् । घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन् । संभोग गरीसकेपछि स्नान नगरी पुजा गर्नु हुँदैन् । यसलाई अपराध मानिने गरिन्छ ।