मीसंग कुरा गर्दागर्दै उ’त्ते’जित बनेर यी महिलाले च्याट लाइभमा नै आएर दे’खाए , भिडियो बिहानै उठें, लुगा पोको पारें । सुतिरहेकीछोरी उठेर चल्न थाली ।

मलाई त्यो दिन सम्झँदा अझै पनि भक्कानो फुट्छ ।‘आमा कहाँ जाने ? किन सबै लुगा बोकेको ?’ छोरी छेवैमाबसेर अनगिन्ति प्रश्न सोधिरहेकी थिई । छोरीका प्रश्नले मेरो मन झन भक्कानियो । बाहिर जाँदा लगाउने लुगा पोको पारेर म घरबाटनिस्किएँ । छोरी म पनि सँगै जाने भन्दै रुन थाली ।फरिया समातेर झुण्डिई ।

रुँदै हिँड्न पनि मिलेन । आँखा चिम्म गरेर आँसु दबाएँ ।छोरीको हात फरियाबाट फुत्काएर फटाफट हिँडें ।छोरी रोएको पर पुग्दासम्म पनि सुनिएको थियो ।

मन थाम्न मलाई त्यतिबेला निकैगाह्रो भयो । दलाल इटहरीमा पर्खिरहेका थिए । म जसरी विदेश जान हिँडेका अरु पनि १० जना भन्दा धेरै रहेछन् । हामी सबै ईटहरीबाटपूर्व लाग्यौ ।

प्रेमीसंग कुरा गर्दागर्दै उ’त्ते’जित बनेर यी महिलाले च्याट लाइभमा नै आएर दे’खाए , भिडियो बिहानै उठें, लुगा पोको पारें । सुतिरहेकीछोरी उठेर चल्न थाली ।

मलाई त्यो दिन सम्झँदा अझै पनि भक्कानो फुट्छ ।‘आमा कहाँ जाने ? किन सबै लुगा बोकेको ?’ छोरी छेवैमाबसेर अनगिन्ति प्रश्न सोधिरहेकी थिई । छोरीका प्रश्नले मेरो मन झन भक्कानियो ।

बाहिर जाँदा लगाउने लुगा पोको पारेर म घरबाटनिस्किएँ । छोरी म पनि सँगै जाने भन्दै रुन थाली ।फरिया समातेर झुण्डिई ।

रुँदै हिँड्न पनि मिलेन । आँखा चिम्म गरेर आँसु दबाएँ ।छोरीको हात फरियाबाट फुत्काएर फटाफट हिँडें ।छोरी रोएको पर पुग्दासम्म पनि सुनिएको थियो ।मन थाम्न मलाई त्यतिबेला निकैगाह्रो भयो । दलाल इटहरीमा पर्खिरहेका थिए । म जसरी विदेश जान हिँडेका अरु पनि १० जना भन्दा धेरै रहेछन् । हामी सबै ईटहरीबाटपूर्व लाग्यौ ।