हाम्रो आराम अनि आनदं लिन सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । दिनभरी काम गरेर आराम अनि एकान्त हो सुत्नेकोठा यसमा पनि धेरै राम्रा र नराम्रारा छन् । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर

पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् । १, घरमा आएका पाहुनाहरुलाई अतिथी गृह या ड्राईङ रुममा नै राख्नु पर्छ । सबै मानिसहरुलाई आफ्नो सुत्ने कोठमा ल्याउनु राम्रो हुदैन। यदि अरुलाई आफ्नो बेडमा सुताउनु भयो भने बेडबाट नेगेटीभ ईनर्जी आउँछ जसबाट पती पत्नीमा फाटो आउँछ ।

२, प्राय मनिसहरुलाई आफ्नै कोठमा वास बेसीन लगाउन मन पर्छ । तर यस्तो गर्नाले पति पत्नीबिच विश्वास कम हुदै जाछ । यदि तपाईको कोठामा पनि वास बेसीन खुला छ भने त्यसलाई पर्दाले छोप्नुहोस् ।

३, सुत्ने कोठामा बेड देखिने गरि सिसा नलगाउनु होस् । यस्तो गर्नु निकै नराम्रो मानिन्छ । जसले गर्दा पति पत्नीबचिको शान्ती भंग हुन्छ । ४, सुत्ने कोठमाका कहिल्यै पनि काडेदार विरुवा वा फूलहरु

नराख्नुहोस् । यदि राख्ने चाहना छ भने दुई ओटा गमला र त्यसमा सुन्दर फूलहरु राख्नुहोस् । ५, बेडमुनी जुत्ता चप्पलहरु कहिल्यै पनि नराख्नुहोस् । यस्तो गर्नाले त्यो बेडमा सुत्नेहरुको दुर्भाग्य बढ्छ   ६, बेडमुनी राख्न नहुने अर्को कुरा हो बिजुलीका उपकारणहरु । यी सामानहरु कहिल्यै पनि बेडमुनी राख्नुहुदैन । यी सामानहरु बेडमुनी राख्नाले त्यो बेडमा सुत्नेहरुको झडगा भईरहन्छ ।