मन थामेर हेर्नुहोला द`लालबाट विदेशमा बेचिएर उद्दार भएकी नेपाली चेलीको यस्ताे दर्द-नाक कहानी (भिडियो सहित) । बेचि-एर उद्दारपछि घर फर्किएकी चेलिको कथा`मा आधा`

रित नयाँ लोक दोहोरी गीत ‘आफ्नोपन’को भिडियो सार्वजनिक भएको छ । विभिन्न छल-क-पटमा परि चेलिबेटी बेच`बिखन भएका खबर आजकल पनि आईरहन्छन् । यस्तै एक चेली प्रलो-भनमा परेर प्रेमी समेत छोडेर बेचि-न पुग्छे । केहि समयपछि उद्दार-कर्मीहरुले उद्दार गरी नेपाल फिर्ता ल्याउँछन् र प्रेमीले उसलाई सहयोग गर्छ ।

युबराज आचार्य र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको यस गीतमा नारायण कँडेलको शब्द तथा डा। शिब सुबेदी-को संगीत रहेको छ । बिनोद भण्डारीले निर्देशन गरेको भिडियोमा सनम कठायत

र रोशनी कार्कीले अभिनय गरेका छन् । भिडियोलाई करण शिब सुबेदी-को संगीत रहेको छ । बिनोद भण्डारीले निर्देशन गरेको भिडियोमा सनम कठायतशिब सुबेदी-को संगीत रहेको छ । बिनोद भण्डारीले निर्देशन गरेको भिडियोमा सनम कठायतचैसिरले छायाँकार गरेका हुन् भने विकास ज्ञवालीले सम्पादन तथा कलर गरेका हुन् । हेर्नुस् भियाे