अक्सर यौनका कुरामा हामी उति खुल्दैनौं । मनभित्रका कतिपय जिज्ञासा पनि मनमै दबाएर बस्छौं । जबकि जीवनकै एक अभिन्न पाटो हो, यौ…न । खासगरी दाम्प…त्य सुखमा यौनले विशेष भूमिका खेल्छ ।

यौ..नलाई दम्पतीले सहज रुपमै स्विकारेका हुन्छन् र स्वभाविक क्रियाको रुपमा यसलाई लिने गर्छन् । तर, सबै दम्पतीको यौ…न जीवन सुखमय हुँदैन । उनीहरु यौ..नसँग सम्बन्धित कुनै न कुनै समस्याबाट ग्रसित हुन्छन् । कतै यौ..न क्रियाको क्रममा हुने दुखाई त कतै सिघ्र स्खलनको समस्या । यावत् कुरा दम्पतीले मनभित्रै लुकाउने गर्छन् ।

आफ्नो यौ..न जीवनमाथि वहस गर्न चाहँदैनन् । अतः यहाँ केही त्यस्ता प्रश्नोत्तर पेश गरिएको छ, जो धेरैजसो दम्पतीको साझा समस्या हुन् ।१. यौ..न क्रियाका क्रममा मलाई हल्का दुखाई महसुष हुन्छ । म जान्न चाहन्छु कि, यसको कारण के हो ?

यौ…न क्रियाको क्रममा हल्का दुखाई हुनुको कारण योनीको संकुचन वा रुखोपन हुनसक्छ । यो..नीको मां..शपेशी खुम्चिदै गएमा वा सुख्खपन भएमा यौ..न क्रियाको क्रममा दुखाई अनुभव हुन्छ । रुखोपनबाट मुक्त पाउन जेल प्रयोग गर्न सकिन्छ ।

यसैगरी फोरप्लेको समय बढाएर पनि योनीको रुखोपन हटाउन सकिन्छ । तर, तिब्र दुखाई वा रक्तश्राव पनि हुन्छ भने चिकित्सकलाई भेट्नुपर्छ ।  २. मेरा श्रीमान मधुमेहका रोगी हुन् । मैले सुनेकी छु,

मधुमेह ग्रस्त व्यक्तिको यौ..न जीवन त्यती राम्रो हुँदैन । के यो सत्य हो ? मधुमेह मात्र होइन, अरु थुप्रै यस्ता समस्या हुन्छन् जसको असर यौन जीवनमा पर्छ । मधुमेहले कामेच्छालाई त प्रभावित बनाउँछ नै

यौ..न सक्रियता पनि घटाइदिन्छ । अतः पूर्ण रुपमा उनीहरु यौ..न क्रियामा सहभागी नहुन सक्छन् । त्यसैले मधुमेह, उच्च रक्तचाप नियन्त्रण गर्न जरुरी हुन्छ । यसका लागि स्वस्थ्य र अनुशासित जीवनशैली, नियमित औषधि सेवन, व्यायाम आदि जरुरी हुन्छ ।

३. के दिनहुँ यौन सम्बन्ध बनाउन सही हो ? नियमित एवं दिनहुँ यौ..न स..म्प..र्क गर्नु कुनै खराब होइन । तर, यस कुराको ध्यान राख्नु जरुरी छ कि पार्टनरलाई जोड जबरजस्ती गर्नु उचित हुँदैन । उनलाई यौनका लागि

बाध्य पार्नु हुँदैन । यदि दुबै पार्टनर इच्छुक छन्, समय र परिस्थिती अनुकुल छ भने नियमित यौन सम्पर्क गर्नु राम्रो हो । यसले सम्बन्धलाई अरु प्रगाढ बनाउँछ । ४. तनावको स्थितीमा यौ..न स.म्प..र्क गर्नु उचित होला ?

हुन त कतिपय अवस्थामा यौ…न सम्बन्धले तनाव कम गर्छ । अर्थात कतिपय अवस्थामा तनाव कम गर्नका लागि यौन सम्बन्ध बनाउन सकिन्छ । तर, यसबाट तपाईं पूर्णत आनन्दित रहन सक्नुहुन्न । यसले गर्दा तनावमुक्त भएर मात्र यौन जीवनको पनि भरपुर आनन्द लिन सकिन्छ ।

तनावमुक्त रहनका लागि योग, ध्यान, व्यायाम गर्नुपर्छ । यदि त्यसबाट भएन भने मनोवैज्ञानिकसँग भेट्न सकिन्छ । गर्भ निरोधक गोली चयन गरिरहँदा यो कुरा ध्यान दिनुपर्छ कि त्यसको असर आफ्नो स्वास्थ्यमा पनि हुन्छ । अतः आफ्नो शरीर अनुकुल गर्भ निरोधक गोली चयन गर्नुपर्छ । यसलै चिकित्सकको परामर्शमा यसको सेवन गर्नु एकदमै उपयुक्त हुन्छ ।