चाँडै नै फेसबुक भन्ने शब्द इतिहास हुँदैछ । यसको सट्टा कम्पनीले अर्कै नाम राख्ने बताइसकेको छ । यस अर्थमा तपाईको फेसबुक अकाउन्ट पनि अर्कै नाममा प्रस्तुत हुनेछ ।

फेसबुकले तपाईको सबै डाटा नयाँ ब्राण्डमा ट्रान्सफर गर्छ की नयाँ एप मार्फत लग इन गर्ने भन्ने कुरा बताई सकेको छैन । यसअघि फेसबुकले ‘मेटाभर्स’ मा केन्द्रित हुनका लागि भन्दै कम्पनीको नाम रि ब्रान्ड गर्ने बताएको थियो । यसका साथै फेसबुकले मेटाभर्स विकसित गराउन युरोपमा मात्र १० हजा र नयाँ कर्मचारी नियुक्त गर्ने घोषणा पनि गरिसकेको छ ।

एजेन्सी :व्यक्तिको जीवनमा जन्म बार र राशी ठूलो प्रभाव पारेको हुन्छ । हरेक व्यक्तिको जन्म बार हेरेर नै व्यक्तिको कुण्डली निर्माण गर्ने गरिन्छ । जन्मेको बार र राशीले नै ब्यक्तिको भविष्य बारे बताउने गर्छन् ।

ज्योतिष शास्त्र अनुसार जो कसैले व्यापार व्यवसाय र नोकरी गर्नको लागि पनि आफु जन्मेको बारमा कुन दिन गर्दा राम्रो हुन्छ भन्ने जनविश्वास रहेको छ । त्यसकारण आज हामी तपाईलाई सात बार

मध्ये कुन दिन के कामको सुरु गर्दा राम्रो हुन्छ भन्ने बारे जानकारी दिन गइरहेका छौँ । आईतबारः आइतबारको दिन गीत ,बाद्य वादन, राजसेवा, गाइगोरु, कि न बे च गर्ने, हवन गर्ने मन्त्र

उपदेश लिने, औषधी निर्माण गर्ने, शास्त्र , सुन, तामा, उनी, बस्त्र जस्ता सामाग्रीको किनबेच गर्ने, रातो वस्तुको कारोबार गर्ने जस्ता कार्य गर्नु धेरै शुभ रहनेछ ।सोमबारः सोमबारको दिनलाई भगवान

शिवको प्रिय दिनको रुपमा लिने गरिन्छ । सोमबारको दिन गाई, भैसी, घोडा, फुल, घाँस, वृक्ष्य, मोती, चाँदी, आदिको किनबेच गर्नु महिलाहरुको संगत गर्नु निकै राम्रो मानिन्छ ।

मंगलबारः मंगलबारको दिन भगवान गणेशको पूजा आरधना गर्ने दिन । यो दिन गणेश भगवानका पूजाआज गरे जस्तो सुकै कामको सुरुवात गरेपनि सफलता प्राप्त गर्न सकिन्छ ।बुधबारः यो दिनलाई

पुण्य आर्जन गर्ने दिनको रुपमा लिइन्छ । बुधबारको दिन वस्तु कला, चित्रकला र अध्ययनमा सोचेभन्दा धेरै सफलता मिल्नेछ ।बिहिबारः यो दिन धार्मीक कार्य गर्नु राम्रो मानिन्छ । ******पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस*

यो दिन मन्दिर निर्माण, मन्त्र जप, नवग्रह पुजा गर्दा तपाईको कार्य निर्धारित समयमा नै सम्पन्न हुन्छ । शुक्रबारः यस दिन गायण, मणी, रत्न, हिरा, सुगन्ध, बस्त्र, उत्साह, अलंकार, बाणिज्य, व्यापार, गाई वस्तु नबेच गर्नु, द्रव्य भण्डारण

गर्नु धन सञ्चय गर्नु, कृषि कार्य सुरुवात गर्नु शुभ मानिन्छ ।शनिबारः शनिबार कुनै पनि नयाँ कार्य सुरु गर्दा शनि देवको ठूलो प्रभाव पर्ने धार्मिक शास्त्रमा उल्लेख गरएको छ । झु टो बोल्नु , ठगि गर्नु ,

क प ट गर्नु , गृह प्रवेश, स्थिर कार्य , नोकरी गर्नु , कलकारखानाको उद्घाटन, फ ला म आदिको कार्य गर्नु निकै शुभ मानिन्छ । यसैगरी के हो सूर्य :समस्त चराचर जगतको आत्मा सूर्य लाई नै मानिएको छ ।

सूर्य बाटनै यस पृथ्वीमा जीवन छ, र वैदिक कालमा आर्य सूर्य लाई नै सारे जगतको कर्ता धर्ता मानथिए। सूर्यको शब्दको अर्थ हो सर्व प्रेरक, सर्व प्रकाशक, सर्व प्रवर्तक र सर्व कल्याणकारी हो। ऋग्वेदका

अनुसार देवताहरु मध्य सूर्यलाइ महत्वपूर्ण स्थान मानिएको छ।यजुर्वेदले “चक्षो सूर्यो जायत” भनेर सूर्यलाइ भगवानको नेत्र मानेको छ। त्यहि ब्रह्मवैर्वत पुराणमा सूर्यलाइ परमात्मा स्वरूप भनिएको छ।

गायत्री मंत्र पनि सूर्य पुरक नै छ। सूर्योपनिषदमा सूर्यलाइ नै संपूर्ण जगतको आत्मा तथा ब्रह्म भनिएको छ। विशेष रूपले यस बारेमा दुइटा कथा छ। ब्रह्माको मुख बाट भएको यो सूर्य देवको जन्म:मार्कंडेय पुराणको

अनुसार पहिले यो सम्पूर्ण जगत प्रकाश रहित थियो। जब ब्रह्माको मुखबाट ‘ऊँ’ प्रकट भयो, त्यसलाई नै सूर्यको प्रारम्भिक सूक्ष्म स्वरूप मानियो र रौशनी प्रकट भयो। त्यसपश्चात भूः भुव तथा स्व शब्द ******पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस*

उत्पन्न भयो।यो तीन्टै शब्द पिंड रूप मा ‘ऊँ’ मा विलीन भयो र सूर्य को स्थूल रूप प्रकट भयो। सृष्टिको प्रारम् मा उत्पन्न भएको कारण नै सुर्यलाइ आदित्य नामले पनि सम्वोधन गरिन्छ।

ऋषि पुत्र सूर्य:एक अन्य कथाको अनुसार ब्रह्मा जी को पुत्र मरिचि र मरिचिको पुत्र महर्षि कश्यपको विवाह प्रजापति दक्ष को कन्या दीति र अदिति संग भयो।

अदितिको गर्भबाट सूर्यदेवले पुत्र रूपमा जन्म लिए।सबै देवता अदितिक नै पुत्र थिए र सूर्य उनिहरुको नायक बने र असुरहरुको संहार गरे। अदिति को गर्भ बाट

जन्म लिएका कारण पनि इनलाई आदित्य पनि भनियो। साथै अदितिले सूर्यदेवको वरदान बाटनै हिरण्यमय अंड लाइ जन्म दीइन, जो कि आफ्नो तेजका कारण मार्तंड भनिए। भविष्य, मत्स्य, पद्म, ब्रह्म, मार्केंडेय, साम्ब आदि पुराणों मा पनि सूर्य संग संबंधित अनेकौ कथाहरु उलेख मिल्छ। ******पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस*