दाम्पत्य जीवनलाई सुखी र सुन्दर बनाउन सेक्सको महत्वपूर्ण भूमिका हुन्छ । यौन जीवन रोमाञ्चक बनाउनका लागि दुबै पार्टनरको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । दुबै मानसिक र

शारीरिक रुपमा तयार भएपछि गरिने यौन क्रिया सही हो । पुरुषको तुलनामा महिलाहरू ज्यादा लजालु हुन्छन,। महिलाहरू आफ्नोभन्दा पुरुषको धेरै चिन्ता लिन्छन् र उनीहरू आफू सन्तुष्टि लिनभन्दा पनि आफ्नो पार्टनर सन्तुष्ट पार्न हरसम्भव प्रयास गर्छन्। त्यसैले आफू सन्तुष्टि नभएको भनदैन्न् । दुवैले समान आनन्द पाएनन् भने त्यो सम्भोग रहँदैन ।

महिलाले बढी सेक्स आनन्द तब लिन्छन् जब पुरुषले सेक्स गर्दा युवतीको योनीभित्र रहेको सानो भाग हुन्छ र त्यो ठाउँमा पुरुषको लिंगले धक्का दिँदा उनीहरूले ज्यादै सन्तुष्टि पाउँछन् । यौनसम्पर्क राख्नु अगाडि शारीरिक र

मानसिक रुपमा आफू र आफ्नो पार्टनरलाई तयार गर्ने जरुरि हुन्छ । दुईचार मिनेटको शारीरिक घर्षणपछि थकित भएर निदाउनु र श्रीमतीलाई अतृप्त छोड्नुले तपाईंले कहिल्यै सम्भोगको सम्पूर्ण आनन्द लिन सक्नुहुन्छ ।

सेक्सको शतप्रतिशत आनन्दका लागि जरुरी छ– तपाईंकी श्रीमतीको सन्तुष्टि । महिलालाई कसरी यौन सन्तुष्ट मिल्छ ? महिला सेक्सका लागि पूर्ण रूपमा तयार हुनुपर्छ । महिलाहरुलाई मुडमा ल्याउनका लागि र

यौन कियाकलापमा उनीहरुको सहभागिता सुनिश्चित गर्ने । महिलाका एक–एक अंगलाई मायालु स्पर्श गर्ने, सुमसुम्याउने । ओठ, गाला, आँखा, कान आदिमा चुम्बन गर्ने । उनका स्तन माड्ने

वा स्तनका टुप्पामा चुम्ने । कटिमुन्तिरका भागमा औँला चलाउने । महिला घाँटीको पछाडिको भागमा चुम्बन गर्ने । महिलालाई कहाँ चलाउँदा, सुमसुम्याउँदा र चुम्बन गर्दा आनन्द आउँछ त्यहि भागमा चुम्बन गर्ने ।

सेक्स गर्ने ठाउँ पनि परिवर्तन गर्ने (खाटको सट्टा सोफा वा भुइँमा) । ओठ, निधार, स्तन,  नाइटो आदि अंगमा तातो किस गरिरहने । जीउडाल, रूपरङ, आनीबानी आदिको प्रशंसा गर्ने ।

स्खलित भएपछि पनि उनलाई अँगालोमा बाँधिराख्ने, चुम्बन गरिराख्ने । उनलाई मन नपर्ने वा उनले घिन मान्ने कुनै पनि प्रकारका काम नगर्ने । सेक्सको समय पुरुषले केहि गल्ति गरिरहेका हुन्छन यसमा ध्यान दिने । सेक्सको मामिलामा महिलाको भन्दा पुरुष अत्यधिक एक्सपेरिमेन्टल हुन्छन् ।यसको चक्करमा उनी प्राय केहि गल्ती पनि गर्न पुग्छन्।