बुडापाकाहरु को एउटा पुरानो भनाई गाउघरमा सुनिरहनु भएकै छ होला नि, चालिसे लागेछ बै”स जागेछ । यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन् । बुडापाकाका

अनुसार जीवनमा पहिलो पटक १६ वर्ष र दोस्रो ४० वर्षमा गरी २ पटक बै”स जाग्छ रे । हाम्रो समाजमा कहिकतै म”हि”लाहरु ४० वर्षपछि अर्को स’म्बन्धमा रहेको घटनाहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । छोरा बुहारी सम्हालेर बस्ने बेलामा अर्को पाई खोज्दै हिडेको पनि देख्नु भएको छ होला । वि”वा”ह पश्चात मानिसहरु

वैदेशिक रोजगारी पश्चिमा रहनसहन आ’र्थिक अभाब रोगहरुको चपेटा जस्ता विभिन्न कारणहरुले श्री”मा”न श्री”म”ती एक अर्काप्रति चासो नदेखाउने,एक अर्काको भावनाको कदर नगर्ने कुनै पनि मतलब नगेर्ने जस्ता धेरै

समस्याले अन्ततः कतिपयको सम्बन्ध विच्छेद पनि समाचार बेला बेलामा सामाजिक सञ्जालमा प्रस्सत मात्रामा आईरहेका हुन्छन । वि”वा”ह पछि स’म्बन्ध बनाउन पु’रुषवादी समाजमा पु”रु”ष नै हाबी भएतापनि एक अध्ययनले म”हि”ला पनि वि’वाहवेत्तर सम्बन्ध

राख्न चाहान्छन् भन्ने देखाएको छ । अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका म”हि”लाको ठूलो संख्या बि’वाह पछि पनि स’म्बन्धमा रहन्छन् । एक अध्ययनले देखाए अनुसार ४० वर्षपछि अर्को स’म्बन्धमा रहनुका विविध कारणहरु छन् ।

वि”वा”हपछि पु”रु”षले श्री”म”ती र छोराछोरीको जिम्मेवारी उठाउने क्रममा श्री”म”तीलाई वेवास्ता गर्न पुग्छन् । र जिम्मेवारी सँगसँगै रोमान्स र समय दुवैमा कमी आउँछ जसको कारण म”हि”ला दोस्रो पु’रुषसँग आकर्षित हुन्छन् ।सानै उमेरमा वै’वाहिक जीवनमा

बाँधिएका म”हि”लाहरु वि”वा”हपछि उनीहरु अनेक सामाजिक ब’न्धनमा रहनुपर्ने बाध्यता हुन्छ । जसका कारण उनीहरु जीवन अर्कै मोडमा आइपुगेको र आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव गर्छन् । जसको कारण उनीहरु वि”वा”हेत्तर सम्बन्धतर्फ उद्धत हुन्छन् ।

म”हि”लाहरु अग्लो कद, हृ’ष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पु’रुषसँग छिट्टै आ’कर्षित हुने भएकाले दोस्रो पु”रु”षको सानो सानो कुरामै आ’कर्षित भइहाल्छन् । ४० वर्षपछि म”हि”लाहरुले आफ्ना पार्टनरबाट यौन सन्तुष्टी नपाउने भएकाले दोस्रो

पु’रुषतर्फ आ’कर्षित हुने अध्ययनमा उल्लेख छ । वि”वा”हपछि आउने अनेक स’मस्या र परिवर्तनपछि म”हि”लाहरुमा बच्चा भइसकेपछि झनै धेरै परिपक्कता आउनसक्छ । तर आफ्ना पतिप्रतिको विश्वास भने कम हुँदै जान्छ । उनीहरु बच्चा भइसकेपछि पतिले

आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन् जसका कारण बाहिर साथी बनाउन तिर लाग्छन् ।घरमा श्री”मा”नसंग सधैँ झगडा अशान्ती हुन्छ भने म”हि”लाहरु धेरैजसो बाहिरी स’म्बन्धको विकल्प रोज्छन् । प्रबिधिको बिकास सँगै मानिसहरु बिभिन्न सामाजिक

सञ्जालमा रमाउदा पनि स’म्बन्धमा चोसो पना आईहाल्छ । सामाजिक सञ्जालले गर्दा एक अर्काको कुरामा भन्दा सामाजिक सञ्जालमा ब्यस्त भएपछि उनीहरु आफ्नो मान्छे

सँग दुर भए जस्तो आभास हुन्छ ।परिवार आफन्छ छोडेर सामाजिक सञ्जालका मानिसहरु सँग सम्दै गर्दा उनीहरु सँग नै नजिक हुन्छन अनि स’म्बन्धमा अनेक समस्याहरु आई पर्छन । त्यसैले गर्दा बाहिर जे भए पनि आफ्नो परिवारलाई पनि समय दिनुस ताकी तपाईको स’म्बनधमा कुनै पनि चिसो नआईपरोस ।