पछिल्लो १० बर्षदेखि म ब”’च्चालाई आफ्नो पे”’टमा हुर्काउन र उसलाई जन्म दिने सपना देखिरहेको छु । तर, म ब”’च्चा सँधैका लागि आफूसँग राख्न चाहान्न न त म आमा नै बन्न चाहान्छु ।
यसै कारणले मैले सेरोगेट मदर बन्ने निर्णय लिएँ, जसकारण प्रसुतीपछि मलाई ब”’च्चा मसँगै राख्न नपरोस् । सेरोगेट आमा बन्ने विचार म २१ बर्ष हुँदा नै आएको थियो । म खाली ग”र्भ”व’ती हुनुको अनुभव लिन चाहान्छ् । म यति बुझ्न चाहान्छु एउटा ब”’च्चा मेरो
श”री”रभित्र कसरी विकसित हुन्छ र म उसलाई आफ्नो ग”र्भभित्र कसरी हुर्काउन सक्छु रु म आफ्नो श”री”रमा आउने परिवर्तनलाई हेर्न चाहान्छु, महशुस गर्न चाहन्छु । मेरो छाला कसरी तन्किन्छ हेर्न चाहान्छु । म आफ्नो श”री”रभित्र रहेको ब”’च्चाको हलचललाई महशुस गर्न चाहान्छु ।
मैले सेरोगेसीका बारेमा फिल्ममा हेरेँ र इन्टरनेटमा यसबारे पढेँ । त्यसपछि मलाई लाग्यो ‘म यही गर्न चाहान्छु । म एक लामो स”म्ब”न्धमा रहे । म जस्तै मेरो पूर्वप्रेमी पनि ब”’च्चा चाहँदैन थिए सेरोगेसीमा मेरो जति उनको लगाव थिएन ।
उसले कहिल्यै बुझेन म आफ्नो स्वास्थ्यलाई खतरामा राखेर किन ग”र्भ”व’ती हुन चाहान्छु, त्यो पनि यस्तो ब”’च्चाको लागि जो मेरो हुँदै होइन । तपाई जान्न चाहानुहुन्छ होला म आफ्नो ब”’च्चा किन चाहान्न रु सन्तान पाल्नु एक ठूलो जिम्मेवारी हो । मानसिक रुपले र आफ्नो
करिअरलाई हेर्दै म यति ठूलो जिम्मेवारीका लागि तयार छु जस्तो मलाई लाग्दैन । थाहा छैन यस जिम्मेवारीका लागि कहिल्यै तयार हुन्छु वा हुन्न । म एक इभेन्ट कम्पनीमा काम गर्छु । यस बाहेक म एक क्रिएटिभ प्रोजेक्टका लागि पनि काम गरिरहेकी छु ।
यसका लागि म घण्टौँ काम गर्छ चाहान्छु । फरक फरक देशमा पुग्न पर्छ । यस्तो प्रकारको कामसँगै एक सानो ब”’च्चाको हेरचाह गर्नु मेरा लागि निक्कै गाह्रो हुनेछ । ग”र्भ”व’ती हुनु पनि कम चुनौती कहाँ छ र तर मलाई थाहा छ सेरोगेसीका लागि एक निश्चित समय दिनुपर्छ ।
मलाई मातृत्व अवकास मिल्छ र त्यसपछि म काममा फर्कन्छु । त्यस्तै यदी म आफ्नै ब”’च्चा जन्माउन चाहेँ भने त्यो जिन्दगी भरीको जिम्मेवारी हुनेछ । ग”र्भधारणपछिका अप्ठ्यारा पक्षहरुलाई पनि म राम्ररी जान्दछु, जस्तै कम्मर दुख्ने थकान बिरामी र
अन्य धेरै । मलाई यो पनि थाहा छ कि ब”’च्चालाई जन्म दिनु सजिलो कुरा होइन । तर, म त्यस पिडा र असहजताको अनुभव गर्न चाहान्छु । मलाई थाहा छ, ग”र्भावस्थाका दौरान कोही लगातार उल्टी गर्छन् । म यी सबैको अनुभव लिन चाहान्छु ।
र हो, मलाई यस कुराको पनि डर छ कि नौ महिनासम्म ब”’च्चालाई आफ्नो पे”’टमा राखेपछि मलाई ऊ प्रति लगाव हुनेछ । ब”’च्चासँग आमाको लगाव जन्मनु अघिबाटै हुन्छ किनकि पे”’टमै हुँदा पहिलो आवाज आमाको सुन्छ । तर जब म अरु कसैको ब”’च्चा मेरो
पे”’टमा छ भने यो अवस्था नआओस् चाहान्छु । अहिले मेरो उमेर करिब ३० वर्ष छ । म जीवनको त्यस समयमा छु, जहाँ धेरैजसो महिला ब”’च्चाका बारेमा सोचिरहेका हुन्छन् । मेरी एक नजिककी साथी हालै आमा बनिन् । ग”र्भावस्थाको नौ महिनाका दौरान उनले जुन
उतार चढाव देखिन् म पनि त्यही सब अनुभव गर्नु चाहान्छु । म एक्लो होइन जो यस्ता कुरा सोचिरहेकी छु । इंग्ल्याण्ड र वेल्समा सेरोगेसी बढीरहेका छन् । म कसैमाथि दया गर्न गरिरहेकी छैन । यो दुई तर्फी चीज हो । म यो सबै पैसाका लागि पनि गर्दिन ।
हो सेरोगेट बनेकोमा केही आर्थिक मद्दत दिइन्छ । किनकि ग”र्भावस्थाका बेला काम गर्न नमिल्ने भएका कारण मसँग आम्दानी पनि हुँदैन । यसका साथै मलाई आवात जावतको खर्च र कपडाका
लागि पनि पैसा दिइन्छ तर म पैसाका लागि बिल्कुल गरिरहेकी छैन । मेरा लागी वास्तविक भुक्तानी त्यो अनुवभ हुनेछ जब म ब”’च्चालाई आफ्नो पटेमा राख्नेछु र उसलाई जन्म दिन्छु । यसका लागि
म सेरोगेसीसँग जोडिएको कुनै वेबसाइट वा सामाजिक सञ्जालबाट मद्दत लिन्न । म यो कुनै यस्तो जोडीका लागि गर्न चाहान्छु जो म राम्ररी चिन्छु । आमा बन्ने आफ्नो इच्छालाई म रोक्न सक्दिन ।
यो एक त्यस्तो अनुभव होइन जुन तपाई कसैसँग माग्न सक्नुहुन्छ यो यस्तो अनुभव हो जुन तपाई आफैँबाट हुन्छ । मेरी आमा पनि मेरो यस निर्णयलाई बुझ्नुहुन्न । उनका लागि यस्तो गर्नु मेरो गल्ती हो । तर अन्तत यो मेरो फैसला हो । गो”प”नीयताको सर्तमा बीबीसीको अन्तरवार्ताबाट लिएको एक अंश काठमाडौँ टुडे बाट ।