माता दुर्गालाई हिन्दु धर्मवलम्बीहरुले प्रमुख देवीको रुपमा पुजा गर्छन् । माता दुर्गाले शान्ति, समृद्धि तथा धर्मप्रति घात गर्ने राक्षसको विनाश गर्छिन् । उनको उतपत्ति नै शत्रुको विनाश गर्न भएको हो
भन्ने जनविश्वास रहेको छ । उनले महिषासुर नामको राक्षसको अन्त्य गरेकी थिइन् । सिंहलाई माताको वाहानको रुपमा लिइन्छ । माताको आठ हातसँगै सबैमा एउटा/एउटा शस्त्र हुन्छ । हिन्दु ग्रन्थमा माता दुर्गालाई महादेव अर्थात शिवकी पत्नीको रुपमा व्याख्य गरिएको छ । माता दुर्गालाई शक्तिको अर्को रुप पनि मानिन्छ । ऋगवेदको
अनुसार माता दुर्गा नै विश्वकी शक्ति हुन् । सृष्टि कर्ता नै उनै हुन् । भगवान रामका धेरै प्रिय हुन्छन् यी राशि, सधैं प्राप्त गर्छन् भगवान श्रीरामको कृपा भगवान श्री रामको विशेष राशिको बारेमा जान्नेछौं। विशेष गरी
निश्चित राशिका मानिसहरूलाई भगवान रामको आशिर्वाद रहने ज्योतिषीहरु बताउने गर्छन्।मीन राशिज्योतिषशास्त्रका अनुसार मीन राशिको शासक ग्रह बृहस्पति हो। र मीन राशिका मानिसहरूमा रामको आशीर्वाद सधैं रहि
किन हुन्छ टन्सिल ? कसरि उपचार गर्ने ? यस्ता छन् ५ घरेलु उपायहरु, टन्सिल मासिनलाई लागिरहने मध्येको एउटा रोग हो । यसले धेरैलाई सताउने गरेको छ । मौसममा आउने परिवर्तन, चिसो तातो खान आदीका कारण
टन्सिल हुने गर्छ । टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ । तसर्थ हामी आज टन्सिलको घरायसी उपचार बारे जानकारी दिने प्रय
यी हुन् मानिस गरी’ब हुने १० कारणहरु : हिन्दु धर्मको अनुसार बिभिन्न बिषयहरु
लेखिएका छन् जसको कारणले धन लाभ वा धन ना’शका बिषयहरु उल्लेख गरिएको छ । मानिसको ब्यवहार अनुसार धन लाभ वा ना’श हुने कुराको निर्धारण हुने बिभिन्न ग्रन्थमा लेखिएको कुरा नै हो, यसै बीच यहाँ केहि बुदा
दिईएको छ जसको कारण माँ जगदम्बाको जन्म भगवत पुराण अनुसार श्रेष्ठ पुरुषको रक्षा गर्न, श्रीं मद देवी भागवत अनुसार दुष्ट राक्षसहरुको अन्त्य गर्न भएको हो । त्यसैले नवरात्रीमा नव दुर्गाको नौं रुपको ध्यान,
पूजा र आराधना गरिन्छ । सबै नौं रुपमा फरक फरक नौं शक्ति पाइन्छ । नवदुर्गाको पूजाले भक्तहरुमा नयाँ सकरात्मक उर्जा र शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । माता दुर्गाको नौं रुपको पूजा आराधना
गर्नाले राम्रो फल प्राप्त हुने विश्वास छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा गरिन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी,
चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको
विशेष पूजाआजा र आराधाना गरिन्छ । दसौं दिनलाई दशमी वा दशैं भनिन्छ, यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । यसै खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।