एजेन्सी : शारीरिक सम्बन्ध अनिवार्य र एउटा जैविक आवश्यकतासँग जोडेर व्याख्या हुने गरेको छ ।आफ्नो जोडीमा शारीरिक सम्बन्ध राम्रो बनाउनका लागि एकअर्काको रुची बुझ्न जरुरी हुन्छ । त्यसैले के गर्दा आफ्नो

पार्टनर शारीरिक सम्बन्धका लागि तयार रहेको हो भन्ने कुराको ख्याल गर्नु आवश्यक हुन्छ । खासगरी केटाले केटीलाई कुन अंगका कारण आफू प्रति आकर्षित हुन्छन् भन्ने कुरा जान्न जरुरी हुन्छ । महिलाहरु शारीरिक सम्बन्धका लागि तयार रहनका लागि धेरै समय लिन्छन् । आज हामीले महिलाहरु उत्तेजित हुने केही उपायका

बारेमा जानकारी दिदैछौँ ।महिलाहरुमा आफ्नो बुटुकको पछिको भागमा छोएमा आनन्द मान्ने स्वभाव हुन्छ । त्यसैले पुरुषले स्पर्श गरेमा महिलाहरु उत्तेजित हुन्छन् । त्यस्तै महिलाहरु घुडाको पछिपट्टि

छोएमा पनि शारीरिक सम्बन्ध कायम गर्न इच्छुक भएको बुझ्नु पर्छ । घाँटीको पछाडीको भागमा चलाएमा पनि महिला उत्तेजित हुने विभिन्न अध्ययनले देखाएको छ । ओठमा चुम्बन गर्दा पनि महिलाहरु आकर्षित हुने

गरेका छन् । तर यी सबै कुराहरुमा शारीरिक आकर्षण, शान्त वातावरण, दुवैले एकअर्कालाई गरिने सम्मान लगायतका कुराहरुले ठूलो अर्थ राख्छ ।शारीरिक सम्बन्धका लागि सबै भन्दा पहिले दुवैजनाबीच सुमधुर सम्बन्ध हुनु आवश्यक हुन्छ ।

कस्ता महिला यौनमा बढी आकर्षित हुन्छन् ? महिलाको व्यक्तित्वका विषयमा अनेकखालका गलत प्रचार र भ्रम हाम्रो समाजमा ब्याप्त छन् । तर आकृति विज्ञानले भने शरीरको अंग र चालढालबाट व्यक्तिको परिचय

लिन सहयोग मिल्छ । आँखा, नाकलगायतका अंगले महिलाको यौन प्रतिको स्वभाव र रुचीका विषयमा अनुमान गर्न सकिन्छ । यद्यपी सबै महिला एउटै स्वभावका नहुन पनि सक्छन् ।

आँखाको साइज गोलो र रंग कालो भएका महिलाहरु सेक्सका लागि अढी नै आकर्षित हुन्छन् भन्ने मान्यता रहेको छ । मदमस्त आँखा भएका महिला विपरित लिङ्गीप्रति चाँडै आकर्षित हुन्छन् । सामान्य लम्बाइ तथा सिधा

नाक भएका महिला सुन्दर, मेहनती मात्र हुँदैनन्, उनीहरु शारीरिक रुपमा अरुलाई आकर्षित गर्ने खालका हुन्छन् । अग्ला महिला भन्दा होचा महिलाहरु यौनमा अगाडि हुन्छन् । विज्ञानसम्मत भने कुनै पनि व्यक्तिको शारीरिक अवस्थाले यौनमा आकर्षित हुने वा नहुने भन्ने कुरा हुँदैन । तर पूर्वीय दर्शनले विभिन्न प्रकारका कुराहरुले यौनमा आकर्षित महिलाका गुणहरुको व्याख्या गरेको छ ।