विष्णु पुराणमा भूगोल, कर्मकाण्ड, ज्योतिष, राजवंश र भगवान श्रीकृष्णको चरित्रको बारेमा वर्णन गरिएको छ । जो मानिस सुखी जीवन बिताउन चाहान्छ, त्यसले विष्णु पुराणका यी नियम जान्नै पर्ने हुन्छ ।

यहाँ चारवटा कामहरु उल्लेख गरिएको छ, जुन धेरै समयसम्म गर्नै हुँदैन १. निरोगी तथा राम्रो बन्न हरेक दिन बिहान नुहाउनुपर्दछ । यदिहाएको बेला दिमागमा केहि कुरा आयो भने शुभ फल प्राप्त हुन्छ । नुहाउने समयमा गुरु मन्त्र, स्तोत्र तथा श्लोकहरु वा भगवानको नाम लियो भने पनि अक्षय पुण्यको लाभ हुन्छ । तर धेरैबेरसम्म नुहाउँदा

भने स्वास्थ्यलाई हानी हुन्छ । २. जीवनशैलीमा निन्द्रा राम्रो लिन आवश्यक छ । हरेक दिन ७ देखि ९ घण्टासम्म निदाउन आवश्यक हुन्छ । यदि राम्रो निन्द्रा पुगेन भने तपाई बिरामी हुनुहुनेछ ।

शास्त्रका अनुसार बिहान छिटै उठ्ने र बेलुका चाँडै सुत्नुपर्दछ । तर शास्त्रले दिनमा सुत्नुलाई नराम्रो मान्ने गरेको छ । ३. बिहानको समयमातीले शारीरिक सम्पर्क गर्न नहुने पनि शास्त्रमा उल्लेख छ ।

किनभने बिहानको समयमा शारीरिक सम्बन्ध राख्दा विभिन्न रोगले सताउँदछ । ४. सूर्योदय भन्दा पहिला उठ्नु स्वास्थ्यका लागि राम्रो मात्र होइन यसले जीवनमा समृद्धि पनि लिएर आउँछ । बिहान धेरै समय सुत्दा तपाईलाई विभिन्न रोगले सताउँछ । साथै लक्ष्मी पनि तपाईसँग रुष्ट हुन्छिन् । एजेन्सीको सहयोगमा