म २८ वर्षकी भएँ । विवाह भएको चार वर्ष भयो । हाम्रो एउटा छोरा छ । यौन सम्पर्क गर्दा श्रीमानले जब वीर्य योनीमै झार्नु हुन्छ तब लिङ्ग बाहिर निकाल्दा
सबै वीर्य बाहिरै आउँछ, किन होला ? अनि म साह्रै पातली छु । परिवार नियोजन गरेमा वा श्रीमानले योनीमा झारेको वीर्य बाहिर नआए मोटाइन्छ रे, के यो सत्य हो ? भिडियो हेर्नुहाेस…