यौन सबै सजिव प्राणीको आवश्यकता हो । यौन तथा सम्भोगको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो । यौन आफैमा रोमान्चक र आनन्ददायक बिषय हो ।

तर हाम्रो समाजमा अझै पनि यौनका कुरा खुलेर गर्दैनन् । त्यसैमाथि युवतीहरु त झन् यो कुरामा एकदम पछाडी नै छन् । यौन सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ वैवाहिक जीवनमा यसले धेरै प्रभाव परेको हुन्छ । कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन । यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको

भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ। यौनसम्पर्क राख्नु अगाडि शारीरिक र मानसिक रुपमा आफू र आफ्नो पार्टनरलाई तयार गर्नु आवश्यक हुन्छ । चुम्बन, मसाज गर्नु, पार्टनरलाई कसेर

अंगालोमा बाँध्नु जस्ता सबै कुराले तपाईंलाई यौनका लागि तयार गर्न र चरम सुख प्राप्त गर्नका लागि सहयोग पुर्‍याउँछ ।यौनसँग शारीरिक मात्र होइृन भावनासमेत जोडिएर आउँछ ।

यौन तथा सम्भोगको विषयमा महिलाहरुले सोच्छने १० अनौठा कुरा १.अपरिचितसँग सेक्सः अधिकांस महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् ।

अध्ययन भन्छ अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोंचाइ हुन्छ । २.आत्मसमर्पणःधिकांश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग मालिक जस्तो व्यवहार गरोस् ।

उठाएर ओछ्यानमा लागोस् र कपडा खोलेर क्रिडा गरोस् । अलि हेप्ने र होच्याए जस्तो गर्ने, मै ठालू हुँ भन्ने अहम् बोकेको पुरुषसँग महिलाले सेक्स गर्न रुचाउदैनन् । सेक्स दुई अंगको मिलन मात्रै होईन । मष्तिस्कको उपयुक्त स्विकारोक्ति पनि हो ।

३.महिला महिला सेक्सः महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनिआकर्षित हुन्छन् । महिला महिलाबीच आपसी यौन सन्तुष्टी दिने व्यवहारबारे पनि महिलाहरुले सोंचिरहने गरेको अध्यनले देखाएको छ ।

४.चरम सन्तुष्टिको चाहानाः महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोंच्छन् । तर सँधै यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ । ५. नदी वा समुन्द्री किनारः अधिकांस महिलाहरुलाई नदी

वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहाना हुने अध्यनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस भन्ने उनीहरु सोंच्छन् । ६.निर्वस्त्र हुने चाहानाः महिलाहरु पुरुषको अगाडी कपडा

खोल्न लाज मान्छन् । तर उनको चाहाना पार्टनरले कपडा खोलिदियोस् भन्ने हुन्छ । हिल चप्पल लगाएको बेला होस् या सेक्सी लाञ्जरी महिलाहरुलाई यस्तो चाहाना बढी हुन्छ । ७.सभ्य बलात्कारः कुनै पनि महिलालाई

बलात्कृत हुने चाहाना हुँदैन । तर कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहाना चाँहि उनीहरुमा हुने अध्यनको निष्कर्ष छ । ८.भूमिका परिवर्तनः महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन्।

तर कहिले काँहि महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ । ९.बाथरुम मस्तीः कुनै पनि महिलालाईथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहाना

सँधै हुने अध्यनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् महिलाहरुथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहाना  ।१०.एक रातःदुनियाँले जे सुकै सोंचोस् आफूले मन पराएको पुरुषसँग एक रात मनाउने चाहाना हरेक स्त्रीमा हुन्छ । पहिलो यौन सम्बन्धबारे उनीहरु सँधै सोंचिरहन्छन् । एजेन्सीको सहयोगमा