व्यक्तिपिच्छे मानिसको अनुहार आकारप्रकार फरक फरक हुने गर्छ । सबै मानिसहरुको आकारप्रकार र रुप एकै हुने गर्दैन । ठीक यही कुरा पुरुषको लिंग र योनी अर्थात् महिलाका प्रजनन अंगको मुख्य भागको हकमा पनि लागू हुन्छ ।

पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्चको हुन्छ । अण्ड कोषको आकार २ इञ्च लम्बाई, ५.२३ सेमि हुन्छ । देब्रे अण्ड कोष तल हुन्छ भने दाहिने अलिक ठुलो हुन्छ । सामान्य अवस्थामा महिलाको

यो निको गहिराई ३ इञ्च र ०.८ इन्च फराकिलो हुन्छ । महिलाको योनीको आकारले के फरक पर्छ ? यो युगौंदेखि उठ्दै आएको प्रश्न हो । यो प्रश्नबारे बढी चासो राख्नेहरुमा पुरुष रहने गर्छन् तर स्वयं महिलाको हकमा पनि

यो कुरा कम चासोको विषय चाहिँ होइन ।सेक्स का दौरान गहिराई पनि बढ्छ र २.५ इञ्च फराकिलो हुन्छ । यो निको झिल्ली (हाइमन को बा क्लोपन ०.०५ देखि ०.१० इञ्च हुन्छ । पुरुषको लिंगजस्तै सेक्सका क्रममा

उत्तेजनामा आउने यो निको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्ते जनामा आउदा ०.२० इञ्च बढ्छ । वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ । एक मिलिलिटर वीर्यमा २ करोड शुक्राणु हुन्छन् ।

एकपटक स्खलन हुँदा ३० करोडदेखि ५० करोड शुक्राणु झर्छन् । स्खलनका बेला सेक्सको गति ४५ किलोमिटर प्रतिघण्टा हुन्छ । एक पटक स्ख लित वी र्य ४ मिलिलिटर अर्थात् १ चि याच म्चा हुन्छ । पुरुषमा अर्गाजम (चरम आनन्द) को समय ३ देखि ५ सेकेण्ड र महिलामा ५ देखि ८ सेकेण्डको मात्र हुन्छ । एजन्सी