मरेको मान्छेको ला’शलाई राति एक्लै किन छाडिदैन यो प्रश्न आउन सक्छ कहिले काही यस्तो छ यसको खास कारण, केही पौराणिक मान्यता अनुसार कहिले पनि व्यक्तिको अन्तिम संस्कार रातमा गरिँदैन।
यदि कुनै व्यक्तिको मृ’त्यु राति भएमा उसलाई राति नै म’सानघा’टमा लगिँदैन । बरु मृ’तकको ला’शलाई घरमा राखी त्यसको रखवाली गर्छन् । के तपाईले कहिल्यै यस प्रथाको बारेमा सोच्नुभएको छ, आखिर किन मृतक व्यक्तिको ला’श एक्लै छाडिदैन । शास्त्र अनुसार दिन ढलेपछि यदि कुनै व्यक्तिको मृ’त्यु भएमा त्यस व्यक्तिको श’व
तुलसीको बोट नजिक राखिन्छ र त्यस ला’शलाई एक्लै छाड्नुहुँदैन।किन की म’रेको व्यक्तिको आत्मा त्यहीं वरिपरी भ’ट्किरहेको हुन्छ र सबैलाई हेरिरहेको हुन्छ।
म’रेपछि शरीर खाली हुन्छ र यस्तोमा दु’ष्ट आ’त्माको सायाले त्यस शरीरमाथि आफ्नो कब्जा जमाउन सक्छ। यसकारण मानिसहरु श’व नजिक बस्छन् र ला’शलाई एक्लै छाड्दैनन् ताकि कुनै दुष्ट आत्माले त्यस ला’श माथि क’ब्जा नजमाऊन् र कुनै व्यक्ति या वस्तुलाई नो’क्सान पुर्याउन नसकून।