काठमाडौँ। ५ बर्षकी छोरीकी आमा भै सकेकी एकजना सफा च’रित्रकी साथीले पहिलो पल्ट मलाई सुनाई के गर्नु यार सुष्मा बुढो आफूलाई पुगेपछि उता पट्टी फर्कीएर मज्जाले सुत्छ,

आफूलाई नि’न्द्रै लाग्दैन । केही महिना पछि उसलाई फोन गर्दा उसले अर्को स’मस्या सुनाई खोई के भको हो यसलाई केटीसंग पल्केर हो की के हो मेरो र छोरीको त वास्ता ब्यास्ता गर्दैन फेसबुकमा मात्रै झुण्डि रहन्छ । मैले श्रीमान श्रीमतीबिचको सामान्य कुरा सम्झेर उसलाई सम्झाएँ । उ अफिसमा काम गर्छे, लोग्ने र छोरीको पनि राम्रै ख्याल राखेकी छ।

अर्को पटकको भेटमा उसको गु’नासो फरक देखियो ‘खै यार जिन्दगी बर्वात भयो मेरो त पहिले त सोच्थें से’क्स हाम्रो स”मस्या हो अहिले आएर लाग्छ यसले मलाई मन नै पराउँदैन मायाँ नै गर्दैन । उसले उदाहरणहरु पेस

गर्दा मलाई पनि दिक्दार लाग्यो यो पटक । पछिल्लो पटक भन्न थालेकी छ ‘मलाई झुण्डेर मर्दिउँ जस्तै लाग्छ, छोरीको बिजोग हुन्छ भनेर मात्र हो । यस बिषयमा कुरा गर्न खोज्यो भने उसले असले उल्टो कसको आड पाएर

म संग निउँ खोजेकी छस् भनेर बखेडा गर्छ । अथवा कसले सिकायो तलाई भनेर शंका गर्छ ।’अर्की दिदीले पनि  स’मस्या सियर गरिन् छोरा पेटमा आएपछि बुढाले मलाई वास्ता गर्द छोडेको अहिले छोरा १० बर्षको भयो दुनिया केटीसंग लागेको छ

भनेर सुनाउँछन्, जीन्दगी यस्तै रहेछ बैनी । लोग्ने भनेको स्वा’स्नीको श’रिर ब’लियो हुँदा मात्र आफ्नो हुने रहेछ । केहि बर्ष पहिले म डेरा गरेर बस्ने घरको पल्लो घरमा एकजना २७ बर्षकी युवती बस्थिन उनको १ वटा छोरा थियो हुर्किसकेको ।

कसो कसो उनि र म साथी बनेका थियौं । मिल्न थालेपछि उनले सुनाएकी थिईन् सुष्मा मेरो त १४ बर्षको हुँदा ३१ बर्षको केटासंग बिबाह भएको हो । बिचार नमिलेपनि छोरा जन्मियो ।उसको माया नै नलागेपनि अरुसंग जान सकिन समाजको ड’रले । म अहिले कसैको प्रेममा छु

यहि ड’रले श्रीमतीलाई भन्दा बढि समय साथीभाईलाई दिने गरेको पाईन्छ । पुरुष स्वाभिमान भनेको आफ्नी स्वा’स्नी संग नझुक्नु हो र ? श्रीमतीको महत्वलाई प्रेम गरेर

सकेजति माया र साथ दिनेहरु पो पुरुष । एउटी नारीको मनमा बस्न पाउनुनै पुरुषको ठुलो भाग्य हो, उसले जति प्रेम दिन्छ श्रीमतीले बदलामा उसलाई लाखौं गुणा बढि मा’या गर्न सक्छे । किनकी स्व’भावैले नारी कोमल हुन्छन् । सबै पुरुषले आफ्ना श्रीमतीलाई यसरी माया गरिदीउँ की कहिल्यै श्रीमतीको मन र कानुनी दायरामा आफु ब’ल’त्का’रीका रुपमा उभिनु नपरोस्