जानी नजानी कहिलेकाँही हातबाट केही चिजहरू जमिनमा खस्छन् । जसलाई लिएर हामीले सामान्य घटनाको अन्दाज पनि लगाउने गर्छौं ।जस्तै, हातबाट कुनै भाँडो खस्दा पाहुना आउँछन् । त्यस्तै, केही चिजहरू

छन् जो खस्दा माता लक्ष्मी रिसाउँछिन् भन्ने पनि मान्यता छ । भगवानको मूर्ति अचानक घरमा भगवानको मूर्ति जमिनमा खस्नु एकदमै अशुभ मानिन्छ । यसले माता लक्ष्मी तपाईंसँग रिसाउन पनि सक्छिन् । सिन्दूर खस्नु हातबाट सिन्दूरको डब्बा जमिनमा खस्नुलाई पनि एकदमै अशुभ मानिन्छ । यसले विवाहित जीवनमा खतरा आउने संकेत गर्दछ ।

पानीको भाँडो हातबाट पानीले भरिएको भाँडो जमिनमा खस्नु पनि वास्तुअनुसार अशुभ मानिन्छ । यसले माता लक्ष्मी तपाईंसँग रिसाउन सक्ने मान्यता छ । पूजाको थाली हातबाट पूजाको थाली खस्नु पनि अशुभ संकेत मानिन्छ ।

यसको अर्थ हुन्छ तपाईं पूर्ण श्रद्धासँग पूजा गर्नुभएको छैन । भगवान् तपाईंको यही कुरासँग पनि रिसाउन सक्छन् । तोरीको तेल खस्नुज्योतिष शास्त्रअनुसार तोरीको तेल खस्नुलाई पनि एकदमै अशुभ मानिन्छ । यसको

अर्थ हुन्छ शनि देव तपाईंसँग रिसाएका छन् । यो कुनै ठूलो समस्यातिरको संकेत पनि हुन सक्छ । दूध खस्नु शकुन शास्त्रका अनुसार भाँडोबाट दूध खस्नु पनि अशुभ मानिएको छ । यसलाई एउटा अशुभ संकेत मानिन्छ ।

यसको अर्थ हुन्छ कि, चन्द्र ग्रह गोचर वा दशामा खराब छ । नुन खस्नु ज्योतिष दूध खस्नु शकुन शास्त्रका अनुसार भाँडोबाट दूध खस्नु पनि अशुभ मानिएको छ । यसलाई एउटा अशुभ संकेत मानिन्छ । शास्त्रअनुसार हातबाट नुन खस्नु पनि अशुभ मानिन्छ । यदि, कसैबाट नुन खस्यो भने कुन्डलीमा चन्द्र र शुक्र खराब हुनेतिर इशारा गर्दछ ।