कुनै पनि यु”व”तीलाई आफ्नो प्रेमममा पार्नका लागि वा वि”वा”हको लागि राजी गर्न यु”’वाहरुले झुठको साहरा लिने गरेका छन् । यु”व”तीलाई इम्प्रेशन पार्नका लागि यु”’वाहरुका यस्ता झुठलाई
थाहा पाउन वा पत्ता लगाउन सहज भने हुँदैन । हुन त वि”वा”ह भन्दा अगाडि वा कसैलाई पनि आफूसँग नजिक ल्याउन यु”व”तीहरुले पनि धेरै कुरामा झुठको साहरा लिने गरेका हुन्छन् । आज हामी यहाँ यु”’वाले यु”व”तीलाई इम्प्रेसनमा पार्न प्रयाग गर्ने केही झुठ यहाँ उल्लेख गर्दै छौं ।तिमी जतिको राम्री मलाई अरु कोही लागेको छैन ।
(यसअघि पनि उसले अरु यु”व”तीलाई पनि यसै भनेको हुन्छ ।) योभन्दा अगाडि मेरो कुनै अफेयर छैन । (यु”’वाको जतिसुकै अफेयरहरु चलिरहेको भएपनि उसले नयाँ स”म्ब”न्धका लागि यस्तो बताउँने गर्छ ।)
वि”वा”ह पछि म र”क्सी, चुरोट केही पिउँदिन । (वि”वा”ह अघि चुरोट, र”क्सी पिउनेहरुले वि”वा”ह गरेपछि आफू यस्तो लतहरुलाई चटक्कै छोड्ने प्रतिवद्धता व्यक्त गर्छन् तर वास्तविकतामा त्यस्तो नहुन सक्छ ।)
वि”वा”हमा म तिम्रो परिवारलाई दुख दिन्न । माइतिबाट तिमीले केही पनि ल्याउनु पर्दैन ।(वि”वा”हका लागि राजी गराउनका यु”’वाले यु”व”तीलाई यस्तो भन्ने गर्छन् ।) तिम्रो वुवा आमा मेरो पनि त आमा बुवा हो नि (यसो भन्दै यु”व”तीको दिल
जित्न खोज्ने कम हुँदैनन् । तर वि”वा”ह पछि भने उनीहरुले यो स”म्ब”न्धलाई पहिले भनेजस्तो बनाउन खोज्दैनन् ।) वि”वा”हपछि म तिमीलाई पूर्णरुपमा समय दिन्छु । (यसो भन्ने यु”’वाहरुले वि”वा”हको केही समयपछि नै
पत्नीलाई भन्दा साथी भाइ र अन्य कुराहरुलाई बढी समय दिन थाल्नेछन् ।)कुनै पनि यु”व”तीलाई आफ्नो प्रेमममा पार्नका लागि वा वि”वा”हको लागि राजी गर्न यु”’वाहरुले झुठको साहरा लिने गरेका छन् ।
यु”व”तीलाई इम्प्रेशन पार्नका लागि यु”’वाहरुका यस्ता झुठलाई थाहा पाउन वा पत्ता लगाउन सहज भने हुँदैन । हुन त वि”वा”ह भन्दा अगाडि वा कसैलाई पनि आफूसँग नजिक ल्याउन यु”व”तीहरुले पनि धेरै कुरामा झुठको साहरा लिने गरेका हुन्छन् ।
आज हामी यहाँ यु”’वाले यु”व”तीलाई इम्प्रेसनमा पार्न प्रयाग गर्ने केही झुठ यहाँ उल्लेख गर्दै छौं । तिमी जतिको राम्री मलाई अरु कोही लागेको छैन । (यसअघि पनि उसले अरु यु”व”तीलाई पनि यसै भनेको हुन्छ ।)
योभन्दा अगाडि मेरो कुनै अफेयर छैन । (यु”’वाको जतिसुकै अफेयरहरु चलिरहेको भएपनि उसले नयाँ स”म्ब”न्धका लागि यस्तो बताउँने गर्छ ।)वि”वा”ह पछि म र”क्सी, चुरोट केही पिउँदिन । (वि”वा”ह अघि चुरोट, र”क्सी पिउनेहरुले वि”वा”ह
गरेपछि आफू यस्तो लतहरुलाई चटक्कै छोड्ने प्रतिवद्धता व्यक्त गर्छन् तर वास्तविकतामा त्यस्तो नहुन सक्छ ।) वि”वा”हमा म तिम्रो परिवारलाई दुख दिन्न । माइतिबाट तिमीले केही पनि ल्याउनु पर्दैन ।(वि”वा”हका लागि राजी गराउनका यु”’वाले यु”व”तीलाई यस्तो भन्ने गर्छन् ।)
तिम्रो वुवा आमा मेरो पनि त आमा बुवा हो नि (यसो भन्दै यु”व”तीको दिल जित्न खोज्ने कम हुँदैनन् । तर वि”वा”ह पछि भने उनीहरुले यो स”म्ब”न्धलाई पहिले भनेजस्तो बनाउन खोज्दैनन् ।) वि”वा”हपछि म तिमीलाई पूर्णरुपमा समय दिन्छु । (यसो भन्ने यु”’वाहरुले वि”वा”हको केही समयपछि नै पत्नीलाई भन्दा साथी भाइ र अन्य कुराहरुलाई बढी समय दिन थाल्नेछन् ।)