श्रीमतीलाई ना’ठोसँग भेटीएपछि ६ महिनाअघि बिदेश गएका श्रीमानले उतै गरे आ’त्महत्यापछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा

अनेकौ बिकृतीहरु फैलिरहेका छन । श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा । आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एकदमे दुःखद एवम जटिल बिषयमा रहेको छ ।

कैलालीमा श्रीमतीलाई नाठोसँग छिमेकीले रङ्गेहात पक्रेपछी ६ महिनाअघि मात्र बिदेश गएका श्रीमानले उते आत्महत्या गरेका छन । रातको आठ बजेतिर एकजना पुरुष साईकल बाहिरै छोडेर उक्त महिलाको कोठामा सरासर

पसेर ढोकाको चुकुल लगाएको प्रत्यक्षदर्शी छिमेकीले बताए । घरमा सासुससुरा कोहि पनि नभएको मौका छोपी नाठो आएको गाउँलेको भनाई छ । फोनमा कुराकानी गरेर योजनाबद्ध तरिकाले नाठो आएको सबैको अनुमान छ ।

गाउँकै एकजना बृद्धले उनको घर र बाबुको नाम सोध्दा उक्त पुरुषले गणेशपुर बताएको तर बाबुको नाम भने नबताएको बृद्धले बताए । गाउँलेहरुले श्रीमतीलाई उक्त पुरुषसँग यसअघि पनि कैयौंपटक समे भेटेका रहेछन ।

श्रीमतीलाई छरछिमेकिले नसम्झाएका पनि हैनन तर उनले कसेको कुरा नसुनेकी रहिछिन। श्रीमतीको बारम्बारको यस्तो कर्तुत श्रीमानसमक्ष पुगेपछी बिदेशमा भएका श्रीमानलाई पनि सहिनसक्नु भएछ र अन्ततः उनले आत्महत्याको बाटो सँगै हिड्नडुल्ने र खाने गरेका रहेछन नाठी र उक्त महिला तर सबैलाई भने भिनाजु भनेर चिनाउने गरेकी रहिछिन श्रीमतीले ।