भारतको कर्नाटनकका एक पुरुषले आफ्नी पत्नीमाथि अप्राकृतिक मैथुन गर्न माध्य पार्ने गरेको खुलेको छ । उनले जर्बजस्ती आफ्नी धर्मपत्नीलाई उक्त घिनलाग्दो कार्यमा सहभागी गराउने गरेका थिए ।
तीन छोराछोरीका बाबुले श्रीमतीलाई कुकुरसँग यौन क्रिडा गर्न बाध्य पारेको पनि बाहिर आएको छ । उनले पत्नीलाई धम्क्याउँदै उक्त कार्यमा संलग्न गराउने गरेको विषय प्रहरीकहाँ पुग्यो । प्रहरीले उक्त मानिसलाई पक्राउ गरेको छ ।
साथै पक्राउ परेका व्यक्तिमाथि अदालतले हदैसम्मको सजाय सुनाइएको छ । उनलाई १० वर्षको जेल सजाय र ११ हजार रुपैयाँ जरिवानाको फैसला अदालतले गरेको छ । पक्राउ परेकाे पुरुषकाे नाम भने खुलाइएकाे छैन् । एजेन्सी