यदि तपाई ले सपनामा पैसा भेट्नु भयो भने तपाई को जीवन अचानक केहि मोड आउने वाला छ भनेर जान्नुहोस । त्यो मोड खास गरि राम्रो पनि हुन सक्छ र नराम्रो पनि । यदि पैसा भेटेर सुरक्षित सँग राख्नु

भयो र त्यो तपाई सँग हुदा नै तपाई बिउझिनु भयो भने त्यो राम्रो संकेत हो । तपाईको जीवन मा पनि छिट्टै धन वा सफलता हात लाग्ने छ तर यदि सपनामा भेटेको वा देखेको पैसा तपाई सँग छैन वा प्राप्त गर्न सक्नु भएन भने त्यो सपनाको संकेत अलि कठिन हुन्छ । तपाई लाई सफलता त मिल्छ तर त्यति सजिलो प्राप्त हुदैन तपाई ले

त्यसलाई प्राप्त गर्न वा हाँसिल गर्न धेरै नै संघर्ष अनि मेहनत गर्नु पर्छ । हुन त सिधा अर्थ मा भन्नु पर्दा मेहनत बिना केहि छैन तर पनि मेहनत को प्रतिफल भने सबै लाई बेग्ला बेग्लै हुन्छ । यदि सपनामा मा तपाई ले सुन वा कुनै सिक्का

वा रत्न देख्नु भयो भने तपाई को जीवन मा तपाई को आफन्त को सहयोग प्राप्त हुन्छ । मित्र को साथ धेरै नै पाउनु हुन्छ । यसलाई मित्रता को प्रतिक मानिन्छ । जीवन मा सम्पति भएर मात्र हुन्छ जो सँग आफ्नो मित्र

अनि आफन्त को साथ हुन्छ त्यहि मानिस सम्पन्न र धनि हुन्छ । हामि ले सधै यो कुरा लाई ख्याल गर्नु पर्छ कि एक्लै कुनै पनि काम गर्न कठिन छ । त्यसैले साथी र सहयात्री को साथ हुन आवश्यक हुन्छ ।

यदि तपाई ले सपनामा मणि वा रत्न देख्नु भयो भने तपाई सँग तपाई को भाग्य बलियो छ भन्ने अर्थ हुन्छ । यस्तो चिज देख्न ले सानो काम ले पनि ठुलो प्रतिफल प्राप्त हुने लक्षण देखाउछ । तर याद राख्नुहोस सपना मा जति कुरा हरु भेट्नु हुन्छ

त्यो सबै सपना हरु राम्रो हुन्छ भने हराएको वा गुमाएको सपना ले तपाई लै निराश तुल्याउछ । यो पनि पढ्नुहोस: एजेन्सी,नवनिर्वाचित अमेरिकाको रा’ष्ट्रपति जो बाइडेनले कोरोनावि’रुद्धको खो’प लगाएका छन् ।

समाचार स‌ं’स्था रो’यटर्सका अनुसार बा’इडेनले डेलावारको न्यु’वार्कस्थित एक अस्पतालमा गएर सोमबार कोरोना खो’प लगाएका हुन् । अ’मेरिकामा यसअघि नै फा’इजरको खो’प लगाउन सुरु ग’रिसकिएको छ ।

बा’इडेनले खो’प सु’रक्षित रहेको स’न्देश दिन खो’प लगाउने नि’र्णयमा पुगेको जनाए । बा’इडेनले सामाजिक स’ञ्जालमार्फत आफूले को’रोना खो’प लगाएको जानकारी दिँदै लगातारको

मे’हनतपछि खो’प नि’र्माण गर्ने वै’ज्ञानिक र अ’नुसन्धानकर्मीलाई स’मेत ध’न्यवाद दिएका छन् । वि’श्वभरि म’हामारीका रू’पमा फै’लिएको को’रोनाका का’रण अ’मेरिका स’बैभन्दा बढी प्र’भावित छ । अ’मेरिकामा हा’लसम्म ३ लाख १९ हजार ज’नाभन्दा बढीको भाइरसका का’रण मृ’त्यु भइसकेको छ ।