महिलाहरुमा युरिन वा पिसाब पोल्ने समस्या धेरै हुन्छ । पुरुषहरुको तुलनामा महिलाहरुको मुत्रनली सानो हुने भएकाले चाडो इन्फेक्सन हुने सम्भावना हुन्छ । महिलाहरुको मुत्रनली सानो भएकाले छोटो समयमा नै

इन्फेक्सन मुत्रथैली हुदै मिर्गौलामा पुग्ने मुत्र रोग बिशेषज्ञ डा. दिपक बाबु रौनियारले बताए । उनका अनुसार महिलाहरुको पाठेघर योनिमार्गबाट नजिकै हुन्छ । साथै पिसाब नलीको बाटो पनि एकअर्काको नजीकै हुन्छ । जसका कारण पाठेघरको इन्फेक्सन पिसाबको नलिमा र पिसाबको नलिको इन्फेक्सन पाठेघर सम्म पुग्ने सम्भावना भएकाले महिलाहरुमा पिसाबको इन्फेक्सन धेरै हुन्छ ।

काठमाडौंको ब्रह्मटोलमा आगलागी, जलेर १ जनाको मृत्यु महिनावारीको समयमा सेनेटरी प्याड प्रयोग गर्दा हाइजिन मेन्टेन गर्न नसक्दा पनि इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ । सार्वजानिक शौचालय आवश्यक स्थानमा उपलब्ध नहुदाँ पिसाब च्यापेर

हिड्दा धेरैजसो महिलामा पिसाबको समस्या हुने डा. रौनियारले बताए । उनका अनुसार हाम्रो पहिरनले पनि पिसाबलाई असर पार्छ । महिला र पुरुषमा कसरी हुन्छ बाँझोपन ? समाधानका उपायहरु… हरेक परिवारमा आफ्नो सन्तान हुनु

र वंश विस्तारको कुराले धेरै प्रभाव पारेको हुन्छ । निसन्तान रहने कुराले धेरै दाम्पतिय जीवनलाई खलल पारिरहेको हुन्छ । परिवारमा चिन्ता, तनाव र कतिपय अवस्थामा त मनमुटावकै अवस्था पनि सिर्जना हुन सक्छ । बाँझोपन शब्दले निकै ठु

दैनिक कति समय र कुन बेला हिंड्ने ? हिंड्नु स्वास्थ्यका लागि राम्रो हो भन्नेमा त कसैको दुईमत छैन । तर अहिले धेरैजसो व्यक्ति हिंड्न रुचाउँदैनन् । यसको कारणमा उनीहरु व्यस्ततालाई देखाउँछन् । तर यो मात्रै कारण भने होइन ।

अहिले अधिकांश कामकाजी व्यक्तिसँग आफ्नो सवारीसाधन हुन्छ, जसले उनीहरुला मिर्गौला बिग्रिने कारण, लक्षण र जोगिने उपायआजभोली मानिसहरुको बदलिँदो जीवनशैली र खानपानमा गलत बानीको कारण धेरैलाई मिर्गोलाको रोग हुन

थालेको छ । यसमध्ये मिर्गौला फेल प्रमुख मस्या हो। हाम्रो देशमा मिर्गौला रोगीको संख्या दैनिक रुपमा बढीरहेको छ । मिर्गौला रोगको कारण वर्षेनी हजारौंको मृत्यु हुने ग हालको अवस्थालाई नियाल्ने हो भने साडि धोती लगाउने

महिलाहरु एकदमै कम छन् । धेरैजसो महिलाहरुले टाइट पाइन्टहरु लगाउछन् । टाइट कपडा लगाउँदा हावाको आवत जावत राम्रोसँग हुन पाउदैन र पसिना आइरहेको हुन्छ । फलस्वरुप इन्फेक्सन वा ढुसि आउँछ ।

पछिल्लो समयमा बालीकाहरुमा पनि पिसाबको इन्फेक्सन अत्याधिक मात्रामा भइरहेको छ । हरेक बालबालीकालाई स्कुल लौजान भ्यान घरमा नै आउँछ । स्कुल टाढा हुदाँँ भ्यानले घण्टौ लगाएर स्कुल पुर्याउँछ । त्यो समयमा बालबालीकाहरुलाई

पिसाब आए शौचालय हुदैन ।  हरुले दैनिक पिसाब च्यापेर नै स्कुल पुग्नुपर्छ । यसरी पिसाब च्याप्दा पनि पिसाबको संक्रमण हुने उनले बताए ।उनि भन्छन् महिलाहरु महिनावारी हुदाँ स्टोजेन नामक हर्मोन बन्छ । यो हर्मेनले पाठेघर

र पिसाबको बाटोलाई चिप्लो बनाइराख्छ । जसले गर्दा महिनावारीको समयमा इन्फेक्सन हुने सम्भावना कम हुन्छ । महिनावारी रोकिए पश्चात त्यो हर्मोन बन्न पाउदैन त्यसैले पिसाबको बाटो चिप्लो हुन पाउदैन र पिसाबको बाटोहरु फाट्न थाल्छ । यस्तो अवस्थामा सजिलै संक्रमण हुन थाल्छ । यस्तो अवस्थामा विभिन्न हर्मोनको मलम प्रयोग गर्नुपर्छ ।