(१) मोटो गोरु देखेमा अन्न सस्तो हुने (२) चामल देखेमा शत्रुता समाप्त (३) पूजा-पाठ गरेको देखेमा समस्याको अन्त्य (४) शिशु चलेको देखेमा रोकिएको धन प्राप्त हुन् सक्ने (५) कुनै फलको गाडी देखेमा शीघ्र धन लाभ

(६) पलंग या खाटमा सुतेको देखेमा गौरव प्राप्ति (७) हराभरा जंगल देखेमा प्रसन्नता मिल्ने (८) खुला दरवार देखे नया व्यक्ति मित्रता बन्न सक्ने(९) बन्द दरवार देखे धनको नोक्सान (१०)खाएको देखे धन र प्रसिद्धि प्राप्ति (११) चश्मा लगाएको देखे ज्ञान बढ्ने (१२) महिलाले हस्तमैथुन गरेको देखे – धन प्राप्ति

(१३) पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने (१४) तावा देखे – गुप्त रहस्य पत्ता लाग्ने (१५) बत्ति बालेको देखे – नया अबसर पाउने (१६) आकाशमा बिजुली चम्केको देख्नु – कार्य व्यवसायमा स्थिरता

(१७) मासु देखेमा – आकस्मिक धन लाभ (१८) विदाई समारोह देखेमा – धन-सम्पतीमा वृद्धि (१९) भाचिए/ भत्किएको छत देख्नु हरेको धन प्राप्ति (२०) सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने

(२१) मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने (२२) पन्जा देखे- अचानक धन लाभ (२३) सिंह जोडी देखे – दांपत्य जीवन सफलता उन्मुख (२४) मैना देखे – उत्तम स्वास्थ्य (२५) आभूषण देखे – कुनै काम पूरा हुने (२६) जामुन खाना- समस्या टाढा हुने

(२७) जुवा खेलेको देखे – व्यापारमा लाभ (२८) खच्चर देखे – धन संबंधी समस्या (२९) समाधि अरेको देखे – सौभाग्य प्राप्ति (३०) आफै उडेको देखे – कुनै पनि समस्या हटाउनु (३१) लडाई देखे – प्रसन्नता प्राप्त

(३२) लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग (३३) गोबर देखे – पशुको व्यापारमा लाभ (३४) सुपारी देखे – रोगबाट मुक्ति (३५) लठ्ठी देखे – आराम प्राप्ति (३६) खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावन (३७) सलाई कोरेको देखे – धनको प्राप्ति

(३८) सीना या आंख खुजाना- धन लाभ (३९) लाश देखे – बिमारी टाढा (४०) चुरा देखे – सौभाग्य वृद्धि (४१) धन उधारो देखे – अत्यधिक धन प्राप्ति (४२) चन्द्रमा देखे – सम्मान मिल्ने (४३) चांदी देखे – धन लाभ

(४४) खेतमा पाकेको गहु देखे – धन ला (४५) फल-फूल खाएको देखे – धन ला (४६) चश्मा लागेको देखे – ज्ञानमा वृद्धि (४७) रातो फूल देखे – भाग्य चम्कन सक्ने (४८) सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा

(४९) सेतो सर्पले टोकेको देखे – धन प्राप्ति (५०) नदीको पानी पिएको देखे – सरकारको लाभ ५१) रोटी खाएको देखे – धन लाभवाजयोग(५२) कपास देखे – निरोगी हुने  (५३) कुकुर देखे – पुरानो मित्रसंग मिलन

(५४) धनुष चढेको देखे – सुख सयल वृद्धि व पदोन्नति (५५) जमीनमा ओछ्यान लगाएको देखे – दीर्घायु वा सुखमा वृद्धि (५६) घर बनाएको – प्रसिद्धि मिलन सक्ने (५७) घोड़ा देखे – संकट टाढा हुने

(५८) मोती देखे – पुत्री प्राप्ति (५९) अनार देखे ना- धन प्राप्ति योग (६०) गाडेको धन देखे – अचानक धन लाभ (६१) बजार देखे – दरिद्रता टाढा हुने(६२) मृत व्यक्तिसंग गफ गरेको देखे – मनले चाहेको इच्छा पूरा हुने (६३) लाश लगेको देखे – बीमारीबाट छुटकारा

(६४) घासको मैदान देखे – धन लाभको योग (६५) पर्खालमा किल्ला ठोकेको देखे – ठूलो व्यक्तिद्वारा धनलाभ (६६) पर्खाल देखे – सम्मान बढ्ने(६७) झरना देखे – दुखको अन्त्य (६८) बलेको दियो देखे – आयुमा वृद्धि

(६९) सूर्य देखे – पदोन्नति वा धनलाभ(७१) कुवामा पानी देखे – धन लाभ(७०) चे क लेखेर दिने – धन मिल्ने(७२) आकाश देखे – पुत्र प्राप्ति(७३) गोबर देखे – पशुको व्यापारमा लाभ (७४) सुन्दरी स्त्री देखे – प्रेममा सफलता

(७५) छुरा देखे – सौभाग्य वृद्धि(७६) कुवा देखे – सम्मान बढ्ने (७७) गुरु देखे – सफलता मिल्ने(७८) इंद्रधनुष देखे – उत्तम स्वास्थ्य (७ ९) मरेको मान्छे गाड्ने ठाउ देखे – समाजमा प्रतिष्ठा(८०) कमलको फूल  देखे – रोगबाट छुटकारा

(८१) देवीको दर्शन गरेको देखे – रोगबाट मुक्ति (८२) घुम्ती लगाएको देखे – सौभाग्य प्राप्ति (८३) छुरी देखे – संकटबाट मुक्ति (८४) बालक देखे – सन्तानको वृद्धि (८५) चन्दन देखे – शुभ समाचार मिल्ने (८६) जटाधारी साधु देखे – राम्रो समयको शुरुआत

(८७) त्रिशूल देखे – शत्रुबाट मुक्ति(८८) तारामंडल देखे – सौभाग्यको वृ द्धि(८९) सर्प द खे – धन लाभ (९०) तपस्वी देखे – दान गर्ने अबसर(९१) हुलाकी देखे – टाढाको आफन्त भेट (९२) थप्पड मरेको देखे – शत्रुसामु विजय

(९३) मसीको भाँडो- धन आगमन(९४) आफ्नै आमा देखे – सम्मान प्रा प्ति (९५) हुलाक घर देखे – व्यापारमा उन्नति(९६) नक्शा देखे – कुनै योजनामा सफलता (९७) नुन देखे – स्वास्थ्यमा लाभ (९८) बाटो देखे – समस्याका निराकरण(१६ केको, लेख्न नसकेको, काममा ढिलो भएको तथा मिटिङका

लागि तयारी नगरेको जस्ता कुरा देखेमा बुझ्नुहोस् की तपाइँ खतरापूर्ण अवस्थामा हुनुहुन्छ । यो भनेको आफ्नो वास्तविक रुप, क्षमता तथा चरित्र आत्मसात गर्न

नसक्ने तथा आफैप्रति डराउने वा आत्मविश्वास नभएका कारण हुन्छ ।मनोविज्ञ स्टउटका अनुसार व्यवसायिक रुपमा मानिस सक्षम तथा इमान्दार देखिएपनि उसले आफ्नो व्यक्तिगत आयाम लुकाउन अनेक प्रयत्न गरिरहेको हुन्छ । सोही चरित्र मानिसको सपनामा प्रकट हुन्छ | विभिन्न एजेन्सीहरुको सहयोगमा