काठमाडौँ- विवाह मानव जीवनको महत्वपूर्ण पाटो हो । सांसरिक जीवनमा विवाह अनिवार्य हो भने शारीरिक सम्पर्क प्राकृतिक आवश्यकता नै हो । तर, शारीरिक सम्पर्क स्त्री पुरूषको

मिलनबारेमा पनि शास्त्रहरूमा उल्लेख गरिएको छ । व्रह्मवैवर्त पुराणको व्रह्म खण्ड २७–२९–३८ मा स्त्री पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ । पुराणमा स्‍त्री-पुरुष म‌िलनका लागि केही दिन अशुभ भनेर उल्लेख गरिएको छ । ती दिनमा विवाहित जोडी वा प्रेमी प्रेमिकाबीच शारीरिक सम्बन्ध हुनु राम्रो मानिँदैन ।

उक्त दिनमा हुने शारीरिक मिलनले भविष्यमा नकारात्मक फल दिने वा अशुभ हुने कुरा पुराणमा उल्लेख गरिएको छ । १. औंशीको दिनमा जोडीहरुको मिलन हुनु अशुभ मान्ने गरिन्छ । साथै औंशीको दिनमा शारिरक

सम्बन्ध नभएको उत्तम हुने व्रह्मवैवर्तक पुराणमा उल्लेख छ । २. औंशी जस्तै पूर्णिमाको दिन पनि शारीरिक सम्बन्ध गर्नु अशुभ मानिएको छ ।३. सक्रान्तिमा पनि जोडीहरुबीचको शारीरिक मिलन अशुभ मान्ने गरिन्छ ।

सक्रान्तिको दिनमा पति पत्नि वा प्रेमी प्रेमिकाबीचमा शारीरिक सम्पर्क नगर्दा नै राम्रो हुने ब्रह्मवैवर्तक पुराण उल्लेख छ। ४. प्रत्येक महिनामा चतुर्दशी र अष्टमी तिथिमा पनि शारीरिक मिलनका

लागि अशुभ मानिएको छ । ती दिनमा शारीरिक सम्बन्ध नराख्नु उचित हुने पुराणमा उल्लेख छ। ५. साथै पुराणमा आइतवारसमेत शारीरिक मिलनका लागि अशु मानिएको छ ।६. श्राद्धको समय अर्थात्

पितृ पक्षमा पनि पुरुष र स्त्रीबीच शारीरिक मिलन नहुनु नै राम्रो हुनेती दिनमा शारीरिक सम्बन्ध नराख्नु उचित हुने पुराणमा उल्लेख छ। ५. साथै पुराणमा आइतवारसमेत शारीरिक मिलनका लागि अशु मानिएको छ ।६. श्राद्धको समय अर्थात्  पुराणमा  उल्लेख छ । ७. पुराणले व्रत बसेको कुनै पनि समयमा स्त्री-पुरुषलाई सहवास गर्न तथा तिलको तेल खान र लगाउन निषेध गरिएको छ ।