धबार लण्डनमा इस्टर्न आई म्यागाजिनले आयोजना गरेको अनलाइन भोटिङमा आलिया भट्ट एक नम्बर ‘सेक्सी’ बनिन् । आलियालाई सन् २०१९ की सबैभन्दा ‘सेक्सी’ एसियाली महिलाका रूपमा मत दिएका छन् ।

त्यसमै दीपिका पादुकोणलाई विगत दश वर्षमा सबैभन्दा ‘सेक्सी’ एसियाली महिलाका रूपमा चुनिएको छ । दीपिका पादुकोणदशकको सूचीमा सोनम कपूर, जबकि सन् २०१९ को सूचीमा प्रियंका चपडा १०औँमा परेकी थिइन् । यो सूची अनलाइन मतदान, मिडिया कभरेज र सामाजिक संजाललाई आधार बनाएर तयार पारिएको थियो ।

यसका अलावा सूचीमा टेलिभिजन अभिनेत्री हिना खान तेस्रो नम्बरमा छन्, जबकि पाकिस्तानी अभिनेत्री माहिरा चौथो नम्बरमा आइन् । गत साता जारी ५० ‘सेक्सिएस्ट’ एसियाली

पुरुषको सूचीमा नायक ऋतिक रोशन एक नम्बरमा परेका थिए । यस पटकको सूचीमा नम्बरमा आइन् । गत साता जारी ५० ‘सेक्सिएस्ट’ एसियालीसबैभन्दा युवा अनुहार रहेको छ, अनन्या पाण्डेको । अनन्या ३६औँ नम्बरमा छन् । त्यही सूचीमा कुनै समयकी विश्वसुन्दरी ४६ वर्षीया ऐश्वर्या राय बच्चन भने ३९औँ स्थानमा छन् ।