पुरा भिडियो हेर्न फोटो मा क्लिक गर्नुहोस्

तिमि संग अलग भएर एती मात्र भयो कि तिम्रो गएन केहि, मेरो रहेन केहि । शब्दको जस्तै मायाको प्रकार भ्ईदिए, जसलाई चाह्यो त्यहि संग घरबार भइदिए,

यो संसार त मायाको खानि हुन्थ्थो, मायामा नियम ल्याउने सरकार भ्ईदिए । आजका सास्ती नै भोलीका लागि अनुभवका खजाना हुन् । यो दुःख, यो कहर, यो त्रास बर्षौपछि बिगतबाट उबाएर अर्को पुस्तालाई सुनाउनेछौँ एकदिन कुनै रोचक कथा झैँ । प्रेम यस्तो बेलामा हुन्छ जब यसको कुनै जरुरत नै परेको

हुदैन तर प्रेम त्यस्तो समयमा छुटिन्छ जब यसको अति जरुरत पर्छ । जसले औधी माया गर्छ, उसले नै धेरै रुनुपर्छ गल्ती धेरै थिए गर्नका लागी, अफसोस मैले प्रेम गरे । कति प्रेम गर्छु भ

नेर नसोध, पानीको छिट्टाले तिमीलाई छुँदा नि मेरो मन जल्ने गर्छ ।तिमी सङग कुरा नभएको भन्दा त बरु झगडा नै परेननी दुई शब्द को झगडा नै प्यारो लाग्छ । छुदिन तिमीलाइ डर लाग्छ

मलाइ, दुनियाको होइन तिम्रो भर लाग्छ मलाइ| अरुलाइ होइन तिमीलाइ, प्रिय आफ्नो बनाउन कर लाग्छ मलाइ । मलाई फुल जस्तो हैन पत्थर जस्तो बन्नु छ, किनकि अक्सर यहाँ फुललाई नै चुडेर पत्थर पुज्ने गरिन्छ !

आँखा रोएको त छिट्टै सुकिहाल्छ जब कोहि कसैको मन रुन्छ नि चिसोपना सधैं बाँकी नै रहन्छ । कहिले काँही लुकाउन खोज्दा पनि आँखा बाट सपना पोखिँदा रहेछन । जस्को आखा मा कैले पनि

आशु देख्न सक्दिन थिए ,आज उसैले याद बनेर रुवाईरहिछ । जस्को प्रेम असफल हुन्छनी, उस्ले माया गर्न होईन, माया देखाउन छोड्छ ।म अलि कम बोल्छु|मलाइ स’म्बन्ध गास्न मनपर्छ ।

तर पनि म अलि कम संग स’म्बन्ध गास्छु|किनकी मैले भोगेको छु उनिहरुको सानो प’रिवर्तनले पनि म मा ठूलो असर पार्ने गर्छ । पुरा गर्न सक्छौ भने मात्र बाचा गर ननत्र कसैलाई झुटो आशमा नराख ।

तिमि संग अलग भएर एती मात्र भयो कि तिम्रो गएन केहि, मेरो रहेन केहि । शब्दको जस्तै मायाको प्रकार भ्ईदिए, जसलाई चाह्यो त्यहि संग घरबार भइदिए, यो संसार त मायाको खानि हुन्थ्थो,

मायामा नियम ल्याउने सरकार भ्ईदिए । आजका सास्ती नै भोलीका लागि अनुभवका खजाना हुन् । यो दुःख, यो कहर, यो त्रास बर्षौपछि बिगतबाट उबाएर अर्को पुस्तालाई सुनाउनेछौँ एकदिन

कुनै रोचक कथा झैँ । प्रेम यस्तो बेलामा हुन्छ जब यसको कुनै जरुरत नै परेको हुदैन तर प्रेम त्यस्तो समयमा छुटिन्छ जब यसको अति जरुरत पर्छ । जसले औधी माया गर्छ, उसले नै धेरै रुनुपर्छ

गल्ती धेरै थिए गर्नका लागी, अफसोस मैले प्रेम गरे । कति प्रेम गर्छु भनेर नसोध, पानीको छिट्टाले तिमीलाई छुँदा नि मेरो मन जल्ने गर्छ ।तिमी सङग कुरा नभएको भन्दा त बरु झगडा नै परेननी

दुई शब्द को झगडा नै प्यारो लाग्छ । छुदिन तिमीलाइ डर लाग्छ मलाइ, दुनियाको होइन तिम्रो भर लाग्छ मलाइ| अरुलाइ होइन तिमीलाइ, प्रिय आफ्नो बनाउन कर लाग्छ मलाइ ।

मलाई फुल जस्तो हैन पत्थर जस्तो बन्नु छ, किनकि अक्सर यहाँ फुललाई नै चुडेर पत्थर पुज्ने गरिन्छ ! आँखा रोएको त छिट्टै सुकिहाल्छ जब कोहि कसैको मन रुन्छ

नि चिसोपना सधैं बाँकी नै रहन्छ । कहिले काँही लुकाउन खोज्दा पनि आँखा बाट सपना पोखिँदा रहेछन । जस्को आखा मा कैले पनि आशु देख्न सक्दिन थिए ,आज उसैले याद बनेर रुवाईरहिछ ।

जस्को प्रेम असफल हुन्छनी, उस्ले माया गर्न होईन, माया देखाउन छोड्छ । म अलि कम बोल्छु|मलाइ स’म्बन्ध गास्न मनपर्छ । तर पनि म अलि कम संग स’म्बन्ध गास्छु|किनकी मैले भोगेको छु उनिहरुको सानो प’रिवर्तनले पनि म मा ठूलो असर पार्ने गर्छ । पुरा गर्न सक्छौ भने मात्र बाचा गर ननत्र कसैलाई झुटो आशमा नराख ।

- Advertisment -