मेरो नाम हना हो र म ह,स्त,मैथुन गर्छु । तपाईं गर्नुहुन्छ ? धेरै होइन । यद्यपि महिला ह,स्त,मैथु,नका सम्बन्धमा उति धेरै चर्चा हुँदैन । के उनीहरु खुलेर कुरा गर्छन् ? म २५ वर्षकी भएँ । मलाई याद छ कि

पुरुषहरु विद्यालयमा हस्तमैथुनबारे खुलेर कुरा गर्थे । तर, केटीहरु ? स्पष्ट छ उनीहरुलाई यसको लागि स्वतन्त्रता छैन । यदि कुनै केटाले हामी सबैजसो केटीहरुलाई ह,स्त,मैथु,नको बारेमा सोधे भने हाम्रो जवाफ हुन्छ, ‘गरेको छैन, यो अश्लील हो ।’ हामी ह,स्त,मैथुन गर्नेले पनि जवाफ यस्तै दिने गर्छौं । जबकि यही प्रश्न कुनै केटालाई सोधियो

भने उनले धक नमानी भन्नेछन्, ‘लुकाउने कुरा के छ र ? ह,स्त,मै,थुन गर्छु ।’ यी जवाफहरुबाट के भेउ मिल्छ भने, महिलामा का,मुक,ता हुँदैन र यस सन्दर्भमा पुरुष अगाडि छन् । ह,स्त,मै,थुन हानिकारक छ ? जो युवती ह,स्त,मैथुन गर्छन्

उनीहरु यस्तो कुरा गर्न लजाउँछन् । तर, पुरुषको हकमा यस्तो छैन । म त्यस्तै किशोरी थिएँ, जोसँग व्यवहारमा यी सबै हुन्छ । म मान्छु, मेरा कुनैपनि महिला साथीहरुले ह,स्त,मै,थुन गरेनन् । त्यो उमेरमा त मैले पनि गरिन । म सोच्थे कि

यो अश्लील हो, यसले मेरो गु,प्तां,ग विकृत हुनेछ । म विगतलाई कोट्याउन चाहन्छु । जहाँ हना डराएकी किशोरी हुन् र उनी कोठामा गएर आफैँलाई छुन भनिरहेकी छिन् । तर, यस्तो गर्नका लागि पनि बर्षौंको प्रतीक्षा गर्नुपर्‍यो ।

२० वर्षको उमेरमा पनि मैले यस्तो गर्न सकिन । त्यसपछि मात्र मैले पहिलो यौ,न,सुख प्राप्त भयो । मलाई लाग्थ्यो कि महिला ह,स्त,मै,थुन केही अनौठो किसिमको हुन्छ । अलग–अलग तरिका – किन हाम्रो शरीर र त्यसका लागि यौ,

न सुख एक आधारभूत आवश्यक्ता हो भन्ने बुझ्दैनौं । हामीलाई चित्रको माध्यमबाट लिं,ग र भजाइना देखाइएको थियो । तर, भजाइनाको बारेमा बताइएको थिएन । के अधिकांश मान्छे आफ्नो गुप्ता,ङ्गको बारेमा नबुझी नै ठूला भएका हुन्छन् ।

पो,र्न,मा केवल यौ,न उत्तेजना महसुस गर्न सकिन्छ । तर, हामीले बुझ्नुपर्छ कि युवाहरु अलग अलग तरिकाले यौ,न सुख प्राप्त गर्छन् ।युवाहरुले आफ्नो गु,प्ता,ङ्गको बारेमा जान्नुपर्छ । उनीहरुले मूलधारको पो,र्नमा अल्झिएर बस्नु हुँदैन । मान्छेमा यौ,न,

सँग सम्बन्धित भ्रम, लाज, पछुतो पनि बाँचिरहेको छ । हस्तमैथुनको बारेमा खुला चर्चा गर्न थालेपछि मैले पाएँ कि, धेरैजसोले किशोरवयमामैथुन गरेका थिएनन् । किनभने यो उमेरमा यौनलाई लिएर हामीमा एक किसिमको लाज, ग्लानी हुन्छ ।

यो कुरा गलत हो भन्ने धारणा गहिरोसँग बसेको हुन्छ । यौनजन्य गतिविधि गर्नु घृणित हो भन्ने बुझ्छन् । १५ वर्षको उमेरमा मलाई मेरी आमाले ह,स्त,मैथुनको बारेमा बताएकी थिइन् । साथै ह,स्त,मैथुन गर्नु सामान्य र स्वाभाविक हो

भन्ने बुझाएकी थिइन् । साथसाथै ह,स्त,मैथुन गरेपछि आफुलाई कसरी सबैभन्दा राम्रो तरिकाले यौ,न सुख प्राप्त हुन्छ भन्ने ज्ञान हुन्छ ।विवाहपछि यौ,न,सुख प्राप्त गर्नका लागि विवाह अघि ह,स्त,मैथुन गर्नु उचित हुने कुरा गरेकी थिइन् ।

यतिबेला मेरो जवाफ थियो, ‘आमा मसँग यस्तो कुरा नगर्नुहोला ।’ तर, कम्तीमा उनले प्रयास गरे र मलाई अहिले राम्रो लग्यो । महिला,मै,थु,नका सम्बन्धमा चारैतिर मौनता छ । यो एक हानिकारक मान्यता हो कि,

महिला कामुक हुँदैनन् । म यसलाई बकवास भन्छु । महिला पनि कामुक हुन्छन् । महिलामा पनि पुरुषमा जस्तै यौ,न इच्छा हुन्छ । उनीहरु पनि पुरुषले जस्तै यौ,न,सुख लिन चाहन्छन् । हामी कहिले काहीँ यस्तो यौ,न सुख लिन रुचाउँछौं, जहाँ

हामी नितान्त एक्लो हुन्छौं । त्यहाँ कोही नहोस् । यति लामो समयपछि म आफ्नो देहसँग एकदमै सहज छु । म आफैले आफैबाट यौ,नसुख प्राप्त गर्न सक्छु । म आफ्नो पार्टनरबाट के चाहन्छु ? यस सम्बन्धमा पनि मसँग आत्मविश्वास छ ।

हरेकको कामुक अलग अलग तरिकाको हुन्छ । मलाई लाग्छ, ह,स्तमै,थुन सबैभन्दा सहज र सुरक्षित तरिका हो । कुनैपनि किसिमको स्पर्शबाट तपाईं यौ,न सुख लिन सक्नुहुन्छ । यसले अरुलाई कुनै हानी गर्दैन । अरुलाई असर गर्दैन ।

राम्रो निद्रा र तनावमुक्ती – ह,स्त,मै,थु,नले केही ओखतीको काम पनि गर्छ । यसबाट तपाईंले गहिरो निद्रा प्राप्त गर्न सक्नुहुन्छ । साथै तनावबाट मुक्त पनि रहन सक्नुहुन्छ । अरु औषधिबाट यस्तो कुरा सहजै प्राप्त हुँदैन, जुन ह,स्त,मै,थु,न बाट हुन्छ । यसका लागि यौ,न उत्तेजनालाई बुझ्ने कक्षा हुनुपर्छ । ह,स्त,मै,थुनले तपाईं र तपाईंको यौ,न, जीवनलाई अरु सशक्त बनाउँछ ।